सीमा सुरक्षाका लागि सशस्त्रको बीओपी कावामा राखिनुपर्छः अध्यक्ष धामी

दार्चुला – नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले सशस्त्रको बिओपी माथिल्लो कावामा राख्नुपर्ने बताएका छन् । शुक्रबार उपहारखबरसँग कुराकानी गर्दै अध्यक्ष धामीले बीओपी माथिल्लो कावामा राख्नुपर्ने बताएका हुन् । छाङरुमा प्रहरी...