नेकपा नेताहरूले लगाएको ’भाइरस भगाउने’ कार्डको नालीबेली

काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टीका केही नेताहरू नीलो डोरीसहितको एउटा कार्ड लगाएको देखिएपछि खासगरी सामाजिक सञ्जालमा अहिले व्यापक चर्चा भइरहेको छ । नेकपाको स्थायी कमिटीको बैठकमा शुक्रवार सहभागी कतिपय नेताले...

राष्ट्रपतिले अध्यादेश जारी गरेपछि नेकपा सचिवालय बैठक निष्कर्ष विहिन

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार साँझ बसेको सचिवालय बैठक प्रभावित भएको छ । सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।...

काठमाडौँमा समस्या परेकालाई नेकपाले सहयोग गर्ने, यी नम्बरहरुमा सम्पर्क गर्नुहोस्

काठमाडौं – नेकपा जिल्ला कमिटी काठमाडौँले ‘लकडाउन’को समयमा काठमाडौँभित्र कुनै समस्यामा परे आवश्यक सहयोग उपलब्ध गराउन जिल्लाका अध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यको टेलिफोन नम्बरसमेत उपलब्ध गराएको छ । नेकपा जिल्ला कमिटी...