यस पटक पनि किन छुट्टिएन गोकुलेश्वर विमानस्थलका लागि बजेट ?

कृष्णदेव जोशी , दार्चुला दार्चुलाको गोकुलेश्वर बिमान्स्थल विगत २८ बर्ष देखि बन्द छ । गोकुलेश्वर विमानस्थलसँगै बन्द भएका अन्य विमानस्थलहरु कालोपत्रे भएर सन्चालनको अन्तिम तयारिमा छन् । तर उक्त विमानस्थल...