दार्चुलामा भएको कृषि जन्य क्षतिबारे सांसद ठगुन्नाद्वारा मन्त्रालयको ध्यानाकर्षण, कामका लागि खाद्यान्न कार्यक्रम संचालन गर्न माग

काठमाडौँ – प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलामा भएको कृषि जन्य क्षतिबारे मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । बिहिबार कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषाललाई सिंहदरबार स्थिति कार्यकक्षमै भेटर ध्यानाकर्षण गराएका...