दोलखाको शैलुङमा विदेशबाट नागरिकहरु भित्रिने क्रम सुरु, अध्यक्ष भन्छन्–’गाउँपालिकाको स्रोत साधानले धान्न सकिदैन’

दोलखा – शैलुङ गाउँपालिका दोलखामा विदेशमा भएका नागरिकहरु भित्रिने क्रम रहेको छ । गाउँपालिका अध्यक्ष भरत दुलालका अनुसार विदेशमा रहेका सबै शैलुङबासी फर्किए गाउँपालिकाको क्वारेन्टाइनले मात्रै धान्न सक्दैन । तर...