अब उपत्यका बाहिर जादा नयाँ नियम लागु, सवारी पासको ढाँचा सार्वजनिक

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ । सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचाअनुसार निवेदन दिनुपर्नेछ । ढाँचामा यात्रुहरूको नाम,...