नारायणगढ–बुटवल सडकखण्डको काम मङ्सिरभित्र काम शुरु नभए ठेक्का तोडिन्छ- प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा...

युद्दकालमा बालबालिकाको प्रयोगलाई ‘युद्द अपराध’ घोषणा बारेको रिटलाई अग्राधिकार

काठमाडाैं – युद्दकालमा बालब अधिबक्ता डा. ज्ञान बस्नेत र अधिबक्ता श्यामकृष्ण मास्केले २०५२ फाल्गुण १ देखी २०६३ मंसिर ३ सम्म चलेको हिंसा र हत्याको राजनितिमा बालबालिका हरुको प्रयोगलाई ‘युद्द अपराध’...

डा. मुकुल ढकालको समीक्षा प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले समीक्षा प्रतिवेदनमार्फत् आफ्नै सभापति रवि लामिछानेलाई प्रश्नको कठघरामा उभ्याएका छन्। ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदनमा उनले अधिकांश प्रश्न रवितिरै...

१३ सामुदायिक विद्यालयले भाडा लगाएका १७५ वटा सटरमा ताला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज १३ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । यसमध्ये ७ वटामा विभाग पुगेको थियो भने ६ वटाले आफैँ...

उपचार छोडेर ध्यानमा लागेका गढीमाईका वडाध्यक्ष यादवको निधन

रौतहट- उपचार छोडेर पूजापाठ र ध्यानमा लागेका रौतहटको पूर्वीभेग गढीमाई नगरपालिका-८ का वडाध्यक्ष रामाज्ञाप्रसाद यादवको निधन भएको छ। ५५ वर्षीय अध्यक्ष यादवको उपचारको क्रममा शनिवार राति क्यान्सर अस्पताल भरतपुरमा मृत्यु...

सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलबाट सगरमाथाको सफल आरोहण

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको ईतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । जेठ ७ गते सोमबार...

इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहिन

काठमाडौँ – इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहिन भएको छ । अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । इरानी...

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २...

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

काठमाडौं – बझाङ-१ (क) मा पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दै अग्रता लिँदा नेकपा...

काठमाडौँ आइपुगेका कतारका अमिर थानीले आज के के गर्दैछन् ?

काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले...

नारायणकाजी पछि एमाले उपाध्यक्ष विष्णु पौडेल पनि चीन प्रस्थान

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकरी दिएको छ । बोआओ फोरम...

कुन सांसदको कस्ताे प्रश्नमा प्रधानमन्त्रीको कस्तो जवाफ ? (प्रश्नोत्तरसहित)

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुले मंगलबार प्रत्यक्ष प्रश्न गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिएका छन् । सांसदको प्रश्न र प्रधानमन्त्री...