काठमाडौँ – कान्तिपुर सिटी कलेज (केसीसी) ले प्रत्येक वर्ष आयाेजना गर्दै आएकाे केसीसी एक्जिबिट २०२५ शुक्रबारबाट भव्य समुद्घाटन भएकाे छ । शुक्रबार कलेज परिसर, पुतलीसडक, काठमाडौंमा आयाेजित समाराेहलाई नेपाल सरकारका...
घोराही – खेलकुदलाई शिक्षा सँगै अघि बढाउने उद्देश्यका साथ गुरुकुल एकेडेमी घोराहीले दाङ जिल्ला स्तरीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। विद्यालयले एक पत्रकार सम्मेलनमार्फत श्रावण २६ गतेदेखि २८...
काठमाडौं — अर्किड आइडल डान्स कम्पिटिसन (सीजन १२) २०८२ को पहिलो चरणको छनोट राउण्ड सम्पन्न भएको छ। काठमाडौंको गोठाटारस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले आयोजना गर्दै आएको यो नृत्य प्रतियोगिता २०८२...
काठमाडौं – नेपाल सरकारद्वारा तयार पारिँदै गरेको नयाँ विद्यालय शिक्षा ऐनको प्रारुपप्रति गम्भीर चासो व्यक्त गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (नेशनल प्याब्सन) ले ७ बुँदे मागसहित शुक्रबार...
बैतडी – बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–५ मा अवस्थित सेटिगाउँ बहुमुखी क्याम्पसमा माध्यमिक र निम्न माध्यमिक तहका अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि निःशुल्क तयारी कक्षा सुरु गरिएको छ। विद्यार्थीको हक–अधिकार...
काठमाडौँ – निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकहरुलाई सम्मान गरेको छ। शनिवार काठमाडौँको बत्तीसपुतलीस्थित अनमोल फुडल्याण्डमा आयोजित कार्यक्रममा...
काठमाडौं, श्रावण ११ – काठमाडौंको शंखमुलस्थित नेरीक एकेडेमीले विद्यार्थीहरूको साङ्गीतिक तथा सांस्कृतिक प्रतिभालाई प्रोत्साहन गर्न अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता आयोजना गर्न लागेको छ। आगामी श्रावण ३१ गते शनिवार बिहान १०:००...
काठमाडौं – काठमाडौंको पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीले यस वर्षको एसईई परीक्षा पास गरेका विद्यार्थीहरूलाई विशेष कार्यक्रमका बीच भावनात्मक वातावरणमा बिदाई गरेको छ। सान बैंक्वेटमा आयोजित सो विदाई समारोहमा विद्यालयका एचओडी कमल...
काठमाडौं – रामेछाप जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकाबाट २०८१ सालमा एसईई परीक्षा दिने विद्यार्थीमध्ये सबैभन्दा धेरै जिपीए ल्याउने विद्यार्थी मिकमार घिसिङ सम्मानित भएका छन्। नेकपा (माओवादी केन्द्र) दोरम्बा सैलुङ गाउँपालिका–काठमाडौँ सम्पर्क...
कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–१०, नयाँगाउँमा अवस्थित नवदुर्गा आधारभूत विद्यालयमा चार कोठे भवन निर्माणको शिलान्यास गरिएको छ। शनिबार आयोजित एक विशेष समारोहबीच वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले भवनको शिलान्यास...
काठमाडौँ – नेसनल प्याब्सन झापा जिल्ला समितिले झापाको विर्तामोडमा एक दिवसीय पूर्वप्राथमिक शिक्षा (ईसीडी) तालिम सहित नयाँ कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक धर्मराज माझिले गरेका...
भक्तपुर- माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर...