सान इन्टरनेशनल कलेजले मनायो २४ औं बार्षिकोत्सव
काठमाडौ – काठमाडौको नक्सालस्थित गैरीधारामा सञ्चालन हुँदै आएको सान इन्टरनेशनल कलेजले चन्दागिरी नगरपालीका वडा नं १४, नैकापमा आफ्नै नवनिर्मित भवनमा स्थापनाको २४ औं वार्षिकोत्सव दिवस मनाएको छ । आइतबार प्रतिनिधि...