‘अर्किड कप’मा आज सेमिफाइनलका खेल हुँदै

काठमाडौँ । काठमाडौँको गोठाटारमा अर्किड प्युपल सेकेण्डरी स्कुलमा जारी विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिता आज रोमाञ्चक सेमिफाइनल चरणमा प्रवेश गर्दैछ। फागुन १ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका खेल सम्पन्न...

‘अर्किड कप’ अन्तर्गत क्वाटरफाइनलका खेल सम्पन्न, भोलि सेमिफाइनलका खेल हुने

काठमाडौँ – काठमाडौँको गोठाटारमा जारी विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिता अन्तर्गत सातौँ दिनका खेल सम्पन्न भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ। फागुन १ गतेदेखि सुरु भएको प्रतियोगितामा आज भएका चार...

नेक्सस इन्टरनेशनल स्कुलमा अभिभावक दिवस भव्य रूपमा सम्पन्न, शिक्षक–कर्मचारी सम्मानित

काठमाडौँ – नेक्सस इन्टरनेशनल स्कुलले अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ। विद्यालयले दुई दिनसम्म विशेष कार्यक्रम आयोजना गरी अभिभावक, विद्यार्थी तथा शिक्षक–कर्मचारीको सहभागितामा विविध सांस्कृतिक तथा शैक्षिक गतिविधि प्रस्तुत...

अर्किड कपः आजको खेलमा अर्किड, गेटवे, एजिएम, लाइसियम, विद्यावाणी र एकलब्यको जित

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा-९, गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा अर्किड खेल मैदानमा जारी विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएका विभिन्न खेलहरूमा प्रतिस्पर्धात्मक प्रदर्शन देखिएको छ। आयोजक...

अर्किड कपः आजको खेलमा विद्यावाणी, कस्तुप, विद्या विकास, गेटवे र ग्रीनवीच विजयी

काठमाडौँ । विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलहरूमा विभिन्न विद्यालयले प्रभावशाली प्रदर्शन गर्दै जीत हात पारेका छन्। यस वर्ष प्रतियोगितामा ४६ वटा विद्यालय सहभागी रहेकाले प्रतिस्पर्धा झन् रोमाञ्चक...

अर्किड कपः सुधा सागर, विद्यावाणी, कस्तुप, एजिएम स्कुल र निर्मल ज्योति अर्को चरणमा प्रवेश

काठमाडौँ –  कागेश्वरी मनोहरा नगरपालिका–९  गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको खेल मैदानमा जारी १० औँ संस्करणको विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरू उत्साहजनक रूपमा सम्पन्न भएका छन्। आज...

‘अर्किड कप’ फुटबल प्रतियोगितामा रोमाञ्चक प्रतिस्पर्धा, तेस्रो दिन आठ खेल सम्पन्न

काठमाडौँ – काठमाडौँको गोठाटारमा जारी विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताको १० ‍‍औँ संस्करण फागुन १ गतेदेखि अर्किड खेल मैदानमा जारी रहेको छ। फागुन १० गतेसम्म चल्ने उक्त प्रतियोगिताको तेस्रो दिनको...

डेमोस स्कुलको २५ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर -४, भुलांचास्थित डेमोस इङ्गलिस स्कूलले स्थापनाको २५ औँ वर्ष पूरा गरेको सुखद अवसरमा अभिभावक दिवस, पुरस्कार तथा तथा एस.ई.ई. २०८१ व्याचको बिदाइ कार्यक्रम एक भव्य समारोहका साथ मनाएको छ।...

अर्किड कप’ फुटबल प्रतियोगिता आज भव्य रुपमा उद्घाटन

काठमाडौं । अर्किड प्युपल सेकण्डरी स्कुलको आयोजनामा १०औँ ‘अर्किड कप’ सेभेन–ए–साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता आज भव्य उद्घाटनसँगै औपचारिक रूपमा सुरु भएको छ। गोठाटारस्थित विद्यालय परिसरमा आयोजित उद्घाटन समारोहका...

विश्वविद्यालय क्याम्पसलाई शैक्षिक हबका रूपमा विकास गर्छौँः प्रिन्सिपल प्रा. डा. अक्कलदेव मिश्र

काठमाडौं – देशकै जेठो र सबैभन्दा बढी विद्यार्थी अध्ययनरत त्रिभुभवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पसले आगामी दिनमा शैक्षिक विकासमा अझै नयाँ आयाम ल्याउदैँ अघि बढ्ने दीर्घकालीन लक्ष्य अघि सारेको छ। ४४ वटा...

ईडेन गार्डेनको अन्तर-विद्यालय वक्तृत्वकलामा मदरल्याण्ड र युनिटी स्कुल विजेता

  भक्तपुर, माघ २७ – नेसनल प्याव्सन भक्तपुरको आयोजनामा सूर्यविनायक नगरपालिका–४ स्थित ईडेन गार्डेन इङ्लिस स्कुलमा अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको वाककला, आत्मविश्वास तथा व्यक्तित्व विकास...

नेक्सस इन्टरनेशनल स्कुलमा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौँ- काठमाडौँको पुरानो सिनामंगल पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल स्कुलले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ। योग्य, सक्षम र जिम्मेवार उम्मेदवारहरूबाट विद्यालयले माध्यमिक तहको सामाजिक अध्ययन शिक्षक, प्रारम्भिक तह (अर्ली इयर्स)...