सेविका घिमिरे बनिन अर्किड आइडल नृत्य प्रतियोगिता २०८१ को विजेता
काठमाडौं – अर्किड आइडल नृत्य प्रतियोगिता २०८१ को विजेता सेविका घिमिरे बनेकी छिन् । शुक्रवार विद्यालयमा भएको अन्तिम राउण्डमा २५ जना प्रतिस्पर्धिकाबीच कक्षा ६ मा अध्ययनरत छात्रा सेविका घिमिरे विजेता...