काठमाडौं – कक्षा १२ को परीक्षा तालिका भोलि (बुधबार) मात्रै सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री...
काठमाडौँ — आन्दोलनरत शिक्षकहरूको दबाबका बीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको बोर्ड बैठकले परीक्षा केन्द्र रहेका विद्यालयहरूलाई परीक्षा सञ्चालन...
काठमाडौँ – आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्न लागेको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा...
काठमाडौं — नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष सुवेदीले सरकारले चाहेको खण्डमा...
काठमाडौं – सरकारी सेवा सुविधाको माग गर्दै तीन हप्तादेखि जारी शिक्षक आन्दोलनका क्रममा टिकटकमा नाचेको भिडिओमार्फत भाइरल बनेका शिक्षक होमराज पौडेल निजी विद्यालयका सञ्चालक भएको खुलेको छ। पौडेलले आन्दोलनका दौरान सामाजिक...
भरतपुर – काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले काठमाडौंको मध्यबानेश्वरमा सन्चालनमा रहेको...
काठमाडौँ- आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीहरुसँग छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सुरु भएको छलफलमा आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका साथै महासचिव सचिव लगायतका पदाधिकारीहरुको...
काठमाडौं – विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले सोमबार नयाँ बानेश्वरमा धर्ना दिएका छन् । माइतीघर मण्डलाबाट जुलुससहित अघि बढेका शिक्षकहरूलाई प्रहरीले निषेधित क्षेत्र भनेर रोक्दा...
काठमाडौँ – नेपाल शिक्षक महासंघले जारी आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ। सोमबार राजधानीमा बसेको आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघको पदाधिकारी बैठकले आफ्ना मागहरु सम्बोधन नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको...
काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका–९ मा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान–प्रदान तथा चियापन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। प्रत्येक वर्षझैँ यस वर्ष...
देउखुरी – गुरुकुल एकेडेमी लमहीले पत्रकार सम्मेलन गर्दै आगामी शैक्षिक सत्र २०८२ को योजना सार्वजनिक गरेको छ । विद्यालयले शिक्षालाई व्यवहारिक, जीवनमुखी र समाजसँग जोड्ने उद्देश्यका साथ नयाँ योजना अघि...