शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

काठमाडौं – आन्दोलनरत शिक्षक महासंघ र सरकार बिचको बार्ता अझै सफल हुन सकेको छैन । सोमवार राती अबेरसम्म भएको बार्ता निष्कर्ष बिहिन भए पछि शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता...

शिक्षक महासंघको बैठक जारी

काठमडौं – नेपाल शिक्षक महासंघको बैठक बसिरहेको छ । नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएपछि थप रणनीति तय गर्न महासंघको बैठक बसिरहेको हो । २६ दिनदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका...

कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा व्यापक आर्थिक चलखेलकाे आशंका

सिरहा – सिरहामा कक्षा १२ को परीक्षा केन्द्र मिलाउन राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालयलका कर्मचारीहरुले  चलखेल गरेको छ। लहानस्थितको राष्ट्रिय परीक्षा र्बोडका कर्मचारीहरुले परीक्षा केन्द्र निर्धारणका नाममा सिरहा, सप्तरी, उदयपुर,...

शिक्षक आन्दोलन: सरकारले शनिबार बिहान वार्ताका लागि बोलायो

काठमाडौँ – सरकारले शिक्षा ऐन जारी गर्नेलगायतका माग राख्दै गत चैत्र २० गतेदेखि काठमाडौँमा आन्दोलनरत शिक्षकहरुलाई पुन: वार्ताका लागि आह्वान गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार एक प्रेस...

कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु हुने, तालिका भोलि सार्वजनिक हुने

काठमाडौं –  कक्षा १२ को राष्ट्रिय परीक्षा अब आगामी वैशाख २१ गते (आईतबार) बाट सुरु हुने भएको छ। परीक्षा दुई दिनपछि सुरु हुने तय भएको छ भने तालिका भने भोलि...

कक्षा १२ को परीक्षा स्थगित, नयाँ तालिका भोलिमात्रै सार्वजनिक गर्ने

काठमाडौं – कक्षा १२ को परीक्षा तालिका भोलि (बुधबार) मात्रै सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका...

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री...

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने

काठमाडौँ  — आन्दोलनरत शिक्षकहरूको दबाबका बीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको बोर्ड बैठकले परीक्षा केन्द्र रहेका विद्यालयहरूलाई परीक्षा सञ्चालन...

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्डको बैठक बस्दै

काठमाडौँ – आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्न लागेको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा...

विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने : शिक्षक महासंघ अध्यक्ष सुवेदी

  काठमाडौं — नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष सुवेदीले सरकारले चाहेको खण्डमा...

शिक्षक आन्दोलनमा उत्रिएका ‘भाइरल शिक्षक’ निजी विद्यालयका सञ्चालक रहेको खुलासा

काठमाडौं – सरकारी सेवा सुविधाको माग गर्दै तीन हप्तादेखि जारी शिक्षक आन्दोलनका क्रममा टिकटकमा नाचेको भिडिओमार्फत भाइरल बनेका शिक्षक होमराज पौडेल निजी विद्यालयका सञ्चालक भएको खुलेको छ। पौडेलले आन्दोलनका दौरान सामाजिक...

ब्रेनब्रिज एजुकेसनले चितवनमा सेवा सुरु गर्दै, चितवनमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने

भरतपुर – काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले काठमाडौंको मध्यबानेश्वरमा सन्चालनमा रहेको...