मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरकारको सक्रियता
काठमाडौँ- नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रियता देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसरा पीडित÷प्रभावित भएका ७७ जना महिलाको स्वदेश फिर्ती,...