नागढुङ्गा–नौबिसे सडक खण्ड फेरि पाँच दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं, जेठ २५ – काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने नागढुङ्गा–नौबिसे सडक खण्ड भोलिदेखि पाँच दिनका लागि दैनिक केही घण्टाका लागि बन्द हुने भएको छ। नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) का...

अपि हिमाल: आत्मीयतामा अडिएको पर्यटन सम्भावना

दार्चुला – नेपालको सुदूरपश्चिममा अवस्थित दार्चुला जिल्लाको अपि हिमाल क्षेत्र पर्यटनको विकासका दृष्टिले अद्वितीय सम्भावना बोकेको भूगोल हो। यहाँको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, आत्मीय आतिथ्य र हालै देखिएको सृजनात्मक प्रयासले...

चार दिनपछि कान्ति लोकपथ सञ्चालनमा

काठमाण्डौ- निर्माणाधीन बेलिब्रिजको काम सकिएपछि काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ आजदेखि पुनः सञ्चालनमा आएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमास्थित बगुवा बागमती खोलामा बेलिब्रिज जडानको काम गएराति सम्पन्न...

पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

काठमाडौँ – हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

‘फास्ट ट्र्याक’ प्रणालीमार्फत प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्ति गर्दै त्रिवि

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनुसन्धान विशिष्टतामा आधारित ‘फास्ट ट्र्याक’ प्रणालीमार्फत प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्ति प्रक्रिया अघि बढाएको छ। विद्यावारिधि (पीएचडी) गरेका तथा अनुसन्धानमा संलग्न उम्मेदवारहरूलाई खुला प्रतिस्पर्धाबाट...

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सइको मृत्यु

विराटनगर – झापाको कमल गाउँपालिका–३ मा भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका नायब निरीक्षक (सइ) पुरनलाल राजवंशीको मृत्यु भएको छ। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सो क्षेत्रको सडकखण्डमा शनिवार बिहान दुर्घटना भएको हो। मोरङ...

अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपाली नागरिकहरू आज काठमाडौं आइपुग्दै

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपाली नागरिकहरू आज काठमाडौं आइपुग्दै छन्। अमेरिकी चार्टर्ड विमानमार्फत् उनीहरूलाई फर्काइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार सो विमान आइतबार अपराह्न सवा चार...

भारतबाट फर्किएकामा कोरोना पुष्टि, सुदूरपश्चिममा संक्रमण फेरि बढ्ने चिन्ता

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा भारतबाट फर्किने नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ। पछिल्लो २४ घण्टामा थप चार जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले...

कोशीमै अलमलियो मनसुन, देशभर फैलिन अझै ढिलाइ

काठमाण्डौ- यस वर्ष औसत समयभन्दा १५ दिन चाँडो नेपाल प्रवेश गरेको मनसुन प्रणाली हाल कोशी प्रदेशमै अलमलिएको छ। मनसुन देशभर फैलिनुपर्ने समयमा एक हप्ता नाघ्दा पनि पूर्वी सीमाबाट पश्चिमतर्फ अगाडि बढ्न...

देशभर मुस्लिम समुदायले बकर ईद पर्व उल्लासपूर्वक मनाउदैँ

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभर उल्लासपूर्वक मनाइँदैछ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा मनाइने यो पर्व इस्लाम धर्मावलम्बीका लागि विशेष धार्मिक र...

घरजग्गा कारोबार: बैंक स्टेटमेन्ट पेस गर्ने लगायतका पाँच कडा प्रावधान एक सातामै हटाइयो

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको चासो र व्यवसायीहरूको तीव्र विरोधपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तीय रोकथामसम्बन्धी नयाँ निर्देशन २०८२ संशोधन गरिएको छ। यसले घरजग्गा किनबेचका पाँच महत्वपूर्ण प्रावधान हटाएको...

आजको मौसम : अधिकांश ठाउँमा सफा, कोशी र पहाडी क्षेत्रमा बदली

काठमाण्डौ – आज देशभरको मौसम सामान्यतया सफा देखिएको छ। कोशी र बागमती प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशमा मनसुनी...