आवको पहिलो दिन सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार

काठमाडौं – नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजार ७५.८४ अंक (२.७१ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७० अंकमा पुगेको छ । २३९...

बीपी राजमार्गमा साउन १ देखि एक महिनासम्म रातिमा गाडी चलाउन रोक

काभ्रेपलाञ्चोक –  सक्रिय मनसुनका कारण बाढीपहिरोको जोखिम बढेपछि बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि नेपालथोकसम्म साउन १ गतेदेखि रातिको सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार साँझ ५ बजेदेखि बिहान...

आज बस्दै एमाले सचिवालय बैठक, महाधिवेशन तयारी केन्द्रमा

काठमाडौँ — नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ। साउन २ गतेका लागि तय गरिएको पोलिटब्युरो बैठक र साउन ५ गतेको केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न...

साउने सङ्क्रान्ति आज, देशभर स्नान–दान गरी मनाइँदै

काठमाडौँ — साउन १ गते पर्ने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान र आफन्तसँग रमाइलो गरेर मनाइँदै छ। सूर्यले मिथुनबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा...

आजको मौमस : चार प्रदेशमा हावाहुरी र भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...

आज कर्णालीमा देउडा पर्व मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं – आज कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदै छ । हरेक वर्ष साउने १ गते यो पर्व मनाउने प्रचलन रहेको छ । पर्वका अवसरमा अवसरमा कर्णाली प्रदेश सरकारले...

यूएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी

काठमाडौं – विभिन्न घटनामा परेर यूएईको जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन् । ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल-अदाहका अवसरमा यूएई सरकारले एक सय २०...

आजको मौसम : यी स्थानमा भारी वर्षा सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा...

घट्यो पेट्रोल र डिजलको मूल्य

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजलमा एक रुपैयाँ मूल्य घटाएको हो ।

दार्चुलामा तुइनबाट खसेर एकजना महाकालीमा बेपत्ता, खोजी कार्य जारी

दार्चुला — दार्चुला जिल्लामा तुइन दुर्घटनामा परेर एक व्यक्ति बेपत्ता भएका छन्। व्याँस गाउँपालिका–२ दुम्लिङका नारायण बुढाथोकी आज मध्यान्ह तुइनबाट खसेर बेपत्ता भएका हुन्। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह...

अविरल वर्षापछि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रेपलाञ्चोक — अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार, राजमार्गका विभिन्न ८ स्थानमा पहिरो र लेदो...

सरकारले नै संघीयता कुल्चिन खोज्यो, संघीय विधेयकप्रति प्रदेश सचिवहरूको ऐक्यबद्ध असन्तुष्टि

काठमाडौं – संघीय निजामती सेवा विधेयक २०८० का केही प्रावधानले प्रदेश निजामती कर्मचारीको अधिकार कुण्ठित गरेको भन्दै सबै कर्मचारीहरुको तर्फबाट बागमती प्रदेशका सचिवस्तरका २० जना उच्चपदस्थ कर्मचारीहरूले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद...