ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

काठमाडौं – काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी...

बाँकेमा थप ११ सङ्क्रमितको मृत्यु

बाँके – बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप ११ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ को उपचारका क्रममा...

अक्सिजनको झन् हाहाकार : अस्पतालबाट निकालिए बिरामी

काठमाडौं – जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी ग¥यो । अक्सिजन उपलब्ध...

सधैं तयारी अवस्थामा नेपाली सेना

काठमाडौं – कोरोना संक्रमितको मृत्यु भएपछि शव व्यवस्थापन गर्न भरतपुरस्थित नेपाली सेनाको कालीबहादुर गणमा खबर आउँछ। जसअनुसार गणबाट तत्काल टोली खटिन्छ। टोलीका सदस्यमध्ये एक हुन्, गिरिजङ गुरुङ। गुरुङ एक महिनादेखि संक्रमितको...

निषेधाज्ञामा विकास निर्माण जारी

काठमाडौं – नयाँ भेरियन्टसहित फैलिएको कोरोना भाइरसको दोस्रो लहरबाट नेपालका धेरै जिल्लामा निषेधाज्ञा भएको छ । शैक्षिक, यातायात तथा व्यापारिक क्षेत्र निषेधाज्ञाबाट पूर्ण प्रभावित भएका छन् । तीव्ररूपमा फैलिएको कोरोना रोकथामका...

भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिलको भाइरस जटिल प्रकारकोः डब्लुएचओ

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार...

अक्सिजनको चरम अभाव : मध्यपुर अस्पतालले कोरोनाका विरामीको उपचार नगर्ने

भक्तपुर – मध्यपुरथिमिमा रहेको मध्यपुर अस्पतालले विरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालले अक्सिजन सकिएकोले अब कोरोनाका बिरामीको उपचार नगर्ने जनाएको हो । अस्पतालका निर्देशक डा. रवीना प्रधानाङ्गले मंगलबार विज्ञप्ति...

नेपालमा अक्सिजनको माग उत्पादन भन्दा दोब्बर, एउटा विरामीलाई दैनिक ५ सिलिन्डर आवश्यक

काठमाडौँ – नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका सचिवालयका संयोजकसमेत रहेका प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव खगराज बरालले अहिले सङ्क्रमितको उपचारका लागि...

कोरोनाबाट मृत्यु हुनेमा नयाँ रेकर्ड कायम, थप २२५ जनाको मृत्यु

काठमाडौँ – कोरोनाबाट थप २२५ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित यस दिन २२५ मृतक थपिएका हुन् । एकै दिन थपिएको...

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु, कुन जिल्लामा कति ?

कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा ३१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर १६, कैलाली...

६९ औं मिस युनिवर्समा नेपालको राष्ट्रिय पोशाक पर्वतारोहीको सम्झनामा समर्पित गरिने

काठमाडौँ – ६९ औं मिस युनिवर्समा नेपालको तर्फबाट राष्ट्रिय पोशाक पर्वतारोहीको सम्झनामा समर्पित गरिने भएको छ । हरेक बर्ष विश्वभरबाट मानिसहरु हिमालका लागि नेपाल आउने गरेकोमा यस वर्ष भने मिस...