महाकालीमा बेपत्ता जयसिंह धामीलाई ड्रोनको साहयताले खोज्ने तयारी

काठमाडौँ – सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी...

सुनकाे मुल्य फेरि घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सोमबार सुनको मुल्य १ हजार घटेको छ । आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिएको...

आज दिउँसो यी ठाउँमा ठुलो पानी पर्ने सम्भावना

काठमाण्डौ – आज केहि स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । मौसमविद्का अनुसार प्रदेश–१, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । यी तीन प्रदेशका...

अनुशासित जीवनचर्या बिताउने पर्व गुँला

नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् शुरु गरिँदैछ । नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला...

आज २७ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि आदिवासी जनजाति समुदायको हक अधिकारमा जोड दिएर मनाइँदै

काठमाण्डौ – आज २७ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि आदिवासी जनजाति समुदायको हक अधिकारमा जोड दिएर मनाइँदै छ । सन् १९९४ देखि मनाइँदै आएको दिवसको यस वर्षको नारा ’कसैलाई...

कोभिसिल्डको दोस्रो मात्रा लगाउन बाँकिलाई आजदेखि एस्ट्राजेनेका खोप लगाइने

काठमाण्डौ – भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाउने अभियान आजदेखि सुरु हुँदैछ । पहिलो मात्रामा कोभिसिल्ड लगाएर दोस्रो मात्रा नपाएका नागरिकहरुका लागि एस्ट्राजेनेका खोप लगाइने भएको छ । भुटान...

सभामुखको रिट खारेज गर्न प्रधानन्यायाधीशको माग

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सभामुखले दर्ता गरेको रिट निवेदन खारेजीको माग गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत भएको दाबी गरेका छन्। संवैधानिक परिषद्को सदस्यसमेत रहेका जबराले सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा...

संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने सरकारको घोषणा

सरकारले संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने घोषणा गरको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले आइतवार सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो । संकटग्रस्त उद्योगले...

त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले...

कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि फेरि भरिन थाले अस्पतालका शय्या

काठमाडौं – विश्व महामारीको रुपमा फैलिएको कोरानो भाइरसको प्रभाव नेपालमा पनि उत्तिकै परेको छ । कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका...

दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौँ – व्यास गाउँपालिका–१ तिङ्करस्थित छायालेकमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । चीनसँग सीमा जोडिने तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि भवन निर्माण...

पछिल्लो २४ घण्टामा थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ पीसीआर परीक्षण गर्दा...