काठमाडौं – यो वर्ष केकति र कसरी तलब बढाउने भन्ने निर्णय पनि अन्तिम बेलामा राजनीतिक रूपबाटै लिइनेछ। अर्थमन्त्री एक्लैले यस्तो निर्णय गर्ने प्रचलन छैन। विगतमा जस्तै यो वर्ष पनि समितिको...
काठमाडौँ — चितवनमा एक युवकले कुटेर श्रीमतिलाई गम्भीर अवस्थामा पुर्याएका छन् । जिल्लाको खैरहनी नगरपालिका – १० का रामचन्द्र माझीले आफ्नी श्रीमतिलाई कुटपिट गरेर पाठेघर नै निकालिदिएको बताइएको छ ।...
काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) नेपालले निजी शैक्षिक प्रतिष्ठान अनुदान आयोग गठन गर्न सरकारसँग माग गरेको छ । एन प्याब्सनले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै...
काठमाडौँ – गत मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने सहमति गरेको छ । भन्सार बिन्दुमै लाग्ने कर घटाउने गरी अर्थ मन्त्रालयलाई यसको जिम्मा दिइएको छ।...
कैलाली – कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलोचित बनेको छ । तत्कालै अस्पताल पु¥याउनुपर्ने अवस्थाको घाइतेलाई...
भकाठमाडौं –नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश १ का एक–दुई स्थानमा मेघ...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रयि प्रचार विभागमा पत्रकार राधिका जोशी मनोनित भएकी छन् । उनी विगत डेड दशक देखी टेलिभिजन पत्रकारीतामा सक्रिय छिन् । राप्रपा प्रति आस्था राख्ने जोशी...
काठमाडौं – वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ...
काठमाडौं – बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने जानकारी गराएको हो । आयोगका प्रवक्ता शालिग्राम...
मोरङ – आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका–२ बस्ने ४३ वर्षीय दिनेश कुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण राजभरले...
उदयपुर – आफ्नै हजुरआमा ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको अभियोगमा कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जग्गा अंश बण्डाको विषयमा...
काठमाडौँ – म्युजिक भिडियोकी चर्चित मोडल गरिमा शर्मा फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । ‘लण्डन टु पेरिस’बाट उनले फिल्म डेब्यु गर्न लागेकी हुन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने...