कञ्चनपुरमा प्रमुख/उपप्रमुखमै २८ प्रतिशत मत बदर

कञ्चनपुर – नौ वटा पालिका रहेको कञ्चनपुरमा नगरप्रमुख/उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै २८ प्रतिशतभन्दा बढी मत बदर भएको छ । स्थानीय तहको निर्वाचन सकिएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको...

नेपालका होटलले अब ‘सिंगल युज’ प्लाष्टिक हटाउने

काठमाडौं – नेपालका होटलले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिक प्रयोग बन्द गर्ने भएको छ । होटल संघ नेपाल (हान) ले बुधबार एक कार्यक्रम गरी एक पटक मात्र प्रयोग...

पहिरोमा पुरिएर २ जनाको मृत्यु

सङ्खुवासभा- सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान...

सुनको मुल्यमा गिरावट, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – बुधबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले सस्तिएको हो ।...

झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

काठमाडौँ – झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ । टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक...

आगामी तीन दिनको मौसम कस्तो रहला ?

काठमाडौं – हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १...

हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य

काठमाडौं – आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने भएका छन्। हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन...

हुवावेको नेपालमा दोस्रो ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सुरु, ७ जना विद्यार्थी बैंकक जान पाउने

काठमाडौँ – हुवावेले सिड्स फर फ्युचर्स २०२२ को लागि आवदेन खोलेको छ । चिनियाँ प्रविधि कम्पनी हुवावेले नेपालमा आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सिड्स फर द फ्युचर’ कार्यक्रम दोस्रो पटक गर्न...

जनक शिक्षामा अझै ३३ लाख थान पाठ्यपुस्तक छपाई बाँकी

भक्तपुर – यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं...

अब मौसम खराब भए विमान उडाउन नपाइने

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानका क्रममा प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने ‘इनरुट’को मौसम सफा रहेको खण्डमा मात्रै विमानलाई उडान अनुमति दिने भएको छ । हालै तारा एयरको विमान...

नेप्सेमा लगातार गिरावट, मंगलबार ३५ अंकले घट्यो

काठमाडौँ – बजेट पछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजार ओरालो लागेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९ ८० को बजेट सार्वजनिक भएसँगै कारोबार भएका दुवै दिन नेप्से...

दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ जेठ २६ गतेदेखि विक्रि खुला

काठमाडौँ – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर...