काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो तीन घन्टामा बागमती...
काठमाडौं — चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार अभद्र व्यवहारको...
काठमाडौँ – एक पटक जाँचपास भइसकेका वस्तुको पुनः जाँच तथा अनुसन्धान गर्न सकिने व्यवस्था सहित भन्सार विभागले नयाँ कार्यविधि जारी गरेको छ। भन्सार ऐनको प्रावधानअनुसार राजस्व छल, जालसाजी वा अन्य...
काठमाडौँ – नेपाल सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालहरूमा आरोहणका लागि लाग्ने दस्तुर—सलामी रकम (रोयल्टी) दुई आर्थिक वर्षका लागि पूर्णरूपमा छुट दिने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा...
पाँचथर — फालेलुङ गाउँपालिका–७ का २७ वर्षीय महेन्द्र तामाङले श्रीमती अनु राईको हत्या गरेका छन्। फिदिम नगरपालिका–२ स्थित माइती घरमा रहेकी २२ वर्षीया अनुमाथि कोदालोको पासो प्रहार गरी हत्या गरिएको...
काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) पनि सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार...
काठमाडौं – नेपाल सरकारद्वारा तयार पारिँदै गरेको नयाँ विद्यालय शिक्षा ऐनको प्रारुपप्रति गम्भीर चासो व्यक्त गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (नेशनल प्याब्सन) ले ७ बुँदे मागसहित शुक्रबार...
काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको जीवन बिमालाई हटाएर सबै सेवा र शुल्क एकद्वार प्रणालीमा लैजाने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४...
काठमाडौं – सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली...
काठमाडाैं – काठमाडाैंको कोटेश्वरमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । काठमाडाैं महानगरपालिका– ३२, कोटेश्वरस्थित सडकमा बाप्र ०१– ००४ ख ३२८७ नम्बरको ट्यांकरले बाप्र ०२–०३३ प २५४८...
प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजबाट बुधबार सार्वजनिक भएको पोस्टले सिँचाइ प्रयोजनका लागि विद्युत दर प्रतियुनिट तीन रुपैयाँ भएको उल्लेख गर्दै त्यसलाई सरकारको उपलब्धिको रूपमा प्रस्तुत गरेको छ। तर, उक्त...