काठमाडौँ विश्वविद्यालयका उपकुलपति वाग्लेको सपथग्रहण
काठमाडौँ – काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा...