तातोपानी नाका बन्द भएपछि कृषि पेशामा

सिन्धुपाल्चोक – विसं २०७२ को भूकम्पअघि तातोपानी नाकामा व्यापार गरेर वार्षिक लाखौँ कमाउने भोटेकोसी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले नाका बन्द भएपछि विकल्पको रूपमा कृषि पेशा रोजेका छन् । सापकोटाले लिस्तीको सेमुङ...

मानवीय क्षति न्यूनीकरणका लागि हात्ती नियन्त्रण गर्न शुक्लाफाँटाबासीको माग

कञ्चनपुर – मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले माग गरेका छन् । जङ्गली हात्तीले वर्षैपिच्छे मानवीय क्षति निम्त्याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणको माग गरेका हुन् ।...

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडाैं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने तयारी गरेको छ । जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको...

पशुपतिनाथको पूर्वी मूलढोका १५ वर्षपछि भक्तजनका लागि खुला

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खुला गरिएको छ ।  पशुपतिनाथको पूर्वी ढोका विसं...

तीजले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । 41हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै...

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

रुपन्देही – रुपन्देहीमा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह–१० का ५१ वर्षीय प्रेमप्रसाद पुनकाे हत्या गरेको आरोपमा २७ वर्षीय छोरा दीपक...

सुदूरपश्चिम प्रदेशसभा : निजामती सेवा विधेयक पारित

कैलाली – सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ बहुमतले पारित गरेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला...

चट्याङ लागेर एउटै गाउँका तीन जना महिलाको मृत्यु

काठमाडौँ – रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका-३ मलाही टोलकाे खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर...

मध्यपुर थिमि नगरपालिकाले भन्यो- अनधिकृत संरचना हटाउन ३५ दिन भित्र हटाउनु

काठमाडौँ – मध्यपुर थिमि नगरपालिकाले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । ३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले सो समयसिमा...

डेङ्गुका बिरामीले भरिँदै काठमाडौं उपत्यकाका अस्पताल

काठमाडौं – उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन्। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन्। टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या...

आज हरितालिका तीज व्रत, शिव मन्दिहरुमा दर्शनार्थीहरुको घुइँचो

काठमाडौं – आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र...

तीजमा धार्मिक, सांस्कृतिकभन्दा खानपान र मनोरञ्जनको पक्ष हाबी

काठमाडौं – तीज पर्वमा धार्मिक र सांस्कृतिक पक्षभन्दा खानपान एवं मनोरञ्जनको पक्ष हाबी हुन थालेको छ । दुई महिनाअघिदेखि नै दर खान थालेदेखि नै खानपानको पक्ष हावी हुन थालेको संस्कृतिविद् डा...