राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने त्रिविको चेतावनी

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी यस्तो चेतावनी दिएको हो ।...

कोरोना संक्रमण फेरि बढ्दै, अस्पतालमा बिरामीको चाप बढ्न थाल्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २ सय ९३ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ९ हजार ५ सय १० र एन्टिजेन परीक्षणबाट २...

किन थप जटिल बन्दैछ नागरिकता विधेयक ?

काठमाडौं – प्रत्येक नेपालीलाई नागरिकताको अधिकार भएपनि नागरिकता प्राप्त गर्नबाट वञ्चित भइरहनु परेको छ। नेपालको संविधान जारी भएको ६ वर्ष पूरा भएको छ। संविधानको व्यवस्था बमोजिम कानुन बनाउन नसक्दा हजारौं नेपालीले...

यसकारण रोजे एसएसपी सुशीलकुमार यादवले मृत्युको बाटो !!!

काठमाडाैँ – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान...

देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन प्रभावित

काठमाण्डौ – देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । कर्णाली प्रदेशका हिमाली जिल्ला तथा ताप्लेजुङ, दोलखा, सोलुखुम्बुलगायत सुदूरपश्चिमका केहि जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित...

‘क्रिसमस डे’ आज खुसीयाली साटासाट गरि मनाइदै

काठमाडौं – इसाइ (क्रिश्चियन) धर्मको मुख्य चाडको रुपमा मनाइने ‘क्रिसमस डे’ आज खुसीयाली साटासाट गरि मनाइदैछ । इसाइ (क्रिश्चियन) धर्म संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ...

अर्किड आइडल डान्स कम्पिटिसनमा फाइनलका लागि १७ जना छनौट, ग्राण्ड फिनाले मंगलबार हुने

काठमाडौँ – अर्किड आइडल डान्स कम्पिटिसन २०७८ को आठौँ सिजन अन्तर्गत फाइनल राउण्डका लागि १७ जना छनौट भएका छन् । काठमाडौँको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले प्रत्येक बर्ष आयोजना...

सेवाग्राहि, सेवा प्रदायक तथा सरोकारवालाहरुमा जिल्ला प्रशासन कार्यालय दार्चुलाको अनुरोध

काठमाडाैँ – जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सेवाग्राहि, कार्यालय र सरोकारवालाहरुको सक्रिय एवम् अर्थपूर्ण सहभागिता सहितको सुदृढ त्रिपक्षीय सम्बन्ध आवश्यक रहेको सहायक प्रमुख जिल्ला...

युवा तथा खेलकुद मन्त्रीद्वारा अर्पण शर्मालाई युवा प्रतिभा सम्मान

काठमाडौ– विश्व कीर्तिमानी युवा अर्पण शर्मालाई युवा प्रतिभा सम्मान २०७८ द्वारा सम्मान गरिएको छ । इन्विकटा मोडल युनाईटेड नेसन्सको आयोजनामा काठमाडौँ धुम्बाराहीमा आयोजित कार्यक्रमको अवसरमा युवा तथा खेलकुद मन्त्री अथक...

श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएपछि …

सिरहा – धनगढिमाई नगरपालिका-१४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार राति मृत्यु भएको छ । आपसी बादबिबाद एवं झगडामा उनकै श्रीमती ३५ वर्षीया हर्क माया...

एसएसपी सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौँ – प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।...

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक : दोहोरो नागरिकतामाथि निगरानी हुने

दार्चुला – भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो ।...