कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका—१८ सालघारी क्षेत्रबाट लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका हुन्। बिहीबार ३ ग्राम खैरो हेरोइन सहित सालघारी बस्ने कमलेश...
काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका– ६ डाँछीमा भलिबलका लागि नयाँ संरचना निर्माणका लागि विहीबार जग्गा हस्तान्तरण भएको छ । कवर्डहल निर्माणका लािग राखेप सदस्यसचिव टंकलाल घिसिङको रोहबरमा भलिबल संघका अध्यक्ष...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको शुक्लाफाँटा र क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीको नाममा अख्तियारमा उजुरी परेसँगै अख्तियारले दुई कार्यालयका कागजात नियन्त्रणमा लिएको छ । केहि दिन अगाडी मात्रै...
झापा, मेचिनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर...
धादिङ, गल्छी गाउँपालिका–८ कटरपौवा बस्ने २८ वर्षीय बिनोद थापा मगरको हत्या गरेको अभियोगमा सोही गाउँपालिका–८ बस्ने २६ वर्षीय निरज पण्डितलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका...
सरकारले विदेशबाट आउँदा वैदेशिक रोजगारीबाट फर्किनेले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ। मन्त्रिपरिषद्को मङ्गलवारको बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन...
काठमाडौँ – बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहीबार बिहान ५ बजेर १५ मिनेट जाँदा ४...
काठमाडौँ – कोभिड–१९ र रूस–युक्रेन तनावको असरले संकटोन्मुख बनेको नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको चैत मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी...
अनुसा थापा भक्तपुर जो मान्छे लक्ष्य लिएर हिँडेको हुन्छ, ऊ ढिलो भएपनि आफ्नो गन्तव्यमा पुग्छ । लक्ष्य पूरा गर्नका लागि उसले अनगिन्ती हण्डरठक्कर खाएको हुन्छ । गन्तव्यमा पुगिसकेपछि उसले आफ्नो...
काठमाडाैं – केन्द्रीय ब्याङ्कको नयाँ निर्देशनअनुसार ब्याङ्क तथा वित्तीय संस्थाहरूले अब प्रत्येक महिना कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले सोमवार एउटा परिपत्र जारी गर्दै सबै वर्गका ब्याङ्क तथा...
काठमाडौँ – एकता व्यापार संघ नेपालको आयोजनामा काठमाडौमा ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’को आयोजना भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले उक्त शिविरको उद्घाटन गर्नुभएको हो । बिहान १०...
काठमाडाैं – क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी र शुक्लाफाँटा नगरपालिका, कञ्चनपुरको नाममा अख्तियारमा उजुरी परेको छ । आयोजना पीडित सरोकारवालाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरलाई स्थलगत अनुगमन छानबीन...