बुुढीगंगामा मतदान सम्पन्न, मतदानस्थलमा दोहोरो  झडपले केहि समय प्रभावित

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा दोस्रो पटकको स्थानीय निर्वाचन तोकिएको समयमा सम्पन्न भएको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजे बाट शुरु भएर साँझ ५ बजे सम्पन्न...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो पहाडी भूभागका केही स्थानमा...

काठमाडौँमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं – काठमाडौंका सानोभ¥याङ र शंखरापुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सानोभ¥याङमा आज बिहान २ बजे बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा...

चट्याङ लागेर १४ रोपाहार घाइते

चितवन – चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय...

बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु, सुरक्षा व्यवस्था कडा

काठमाडौँ – बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो । मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष...

राहदानीबाट मासिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व

काठमाडौं – राहदानी बनाउने नागरिकको सङ्ख्या बढेसँगै राजस्व असुलीमा समेत वृद्धि भएर मासिक १ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अध्ययन र वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेसँगै यसको फाइदा सरकारले...

वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने

काठमाडौं – लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा...

एसईईको प्रश्नपत्र प्रति केजी १७.५० रूपैयाँमा बिक्री

काठमाडौं – गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र प्रतिकेजी साढे १७ रूपैयाँका दरले बिक्री गरिएको छ । कोभिड–१९को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई...

डीआईजीको फुली नलाउँदै नयाँ आईजीपीका लागि दौडधुप

काठमाडौं – नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो। डीआईजीमा बढुवा...

चन्द्रागिरी केबुलकारमा समस्या आउदा ४ सय जना अलपत्र, प्रहरीद्वारा उद्दार, राष्ट्रियसभा अध्यक्ष पनि बीचमै अलपत्र

काठमाडौं  – चन्द्रागिरिमा बुधबार दिउँसो पौने २ बजेदेखि केबलकार बिग्रिएपछि चार सय जना मानिस डाँडामा अलपत्र परेका छन् । साँझसम्म केबलकार सञ्चालन आउन नसकेपछि नेपाल प्रहरीले उनीहरुलाई उद्धार गरिरहेको छ...

लटिनाथ नमुना माविको आयव्यय प्रस्तुत, खुद बचत १ करोड ३१ लाख, व्यवसायीक तालिम केन्द्रको समेत उद्घाटन

दार्चुला –  दार्चुलाको लेकम गाउँपालिका वडा नं. ५ मा अवस्थित लटिनाथ नमुना माध्यमिक विद्यालयको आर्थिक बर्ष २०७६/७७ र ०७७/०७८ को बार्षिक प्रगति तथा आयव्यय विवरण सार्वजनिक गरेको छ । बुधबार...

दार्चुलामा एक युवक तुइनबाट खसेर महाकालीमा बेपत्ता, खोजी कार्य जारी

दार्चुला – दार्चुलामा तुइनबाट खसेर एक युवक बेपत्ता भएका छन् । ब्याँस गाउँपालिका–२ मालघाट स्थित तुइनबाट महाकाली नदीमा खसेर एक बालक बेपत्ता भएका हुन् । ब्याँस गाउँपालिका–२ घर भएका १९...