कोहलपुर एक दम्पती आफ्नै घरमा मृत फेला, श्रीमतीको शव भित्र र श्रीमानको बाहिर भेटियो

काठमाडौँ – बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमान्को शव...

भदौ एक गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात र बिक्री वितरणमा रोक

काठमाडौं – भदौ एक गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाइएको छ । सरकारले १ गतेदेखि यस्तो कार्य गरेको पाए कारबाही गर्ने जनाएको छ...

एउटै स्थानीय तहका जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु, ७ लाख १० हजार खर्च

काठमाडौं – स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन्...

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ

दाङ – दाङमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । राप्ती गाउँपालिका–५ स्थित स्टार समिट बोडिङ स्कुलमा कार्यरत ५० वर्षीय शिक्षक श्यामलाल चौधरीलाई सोही विद्यालयमा...

एसईईको नतिजा बिहिबार मात्रै सार्वजनिक हुने

काठमाडौं – कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा अबको तीन दिनभित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डको माध्यामिक शिक्षा परीक्षाको परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक...

एकै दिन ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौँ  – नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४८ सय जनाको नमुना परीक्षण गर्दा पाँच सय ६८...

राप्ती हाइड्रोको आइपीओ बाँडफाँट, कतिले पाए शेयर ? यसरी हेर्नुहोस् रिजल्ट !

काठमाडौँ – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज (साउन ९ गते) सोमबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय,...

सर्वोच्च अदालत र मातहतका ८२ निकायमा करोडौँ रुपैयाँ बेरुजु

सर्वोच्च अदालत र मातहतका ८२ निकायमा करोडौँ रुपैयाँ बेरुजु रहेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सर्वोच्च मातहतका ती निकायमा २ करोड ४ लाख ७७ हजार रुपैयाँ बेरुजु देखिएको...

कल डिटेल माग्न छानबिन समितिभित्र विवाद

काठमाडौं – बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको छैन। समितिले निवर्तमान...

रूखले किच्यो डाक्टर बन्ने सपना

काठमाडौं – विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका–२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । ’बायोलोजी’ विषय लिएर पढेका उनी...

मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आजदेखि आवेदन दिन सकिने, कति कित्ता सेयर भर्ने ?

काठमाडौँ – मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज अर्थात साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६...

श्रीमतीको हत्या गरेर भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

काठमाडौँ – चितवनको भरतपुरमा श्रीमान‍्ले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५...