भोलि काठमाडौं र ललितपुरका यी क्षेत्रहरूमा ८ घन्टा विद्युत् प्रभावित हुने

काठमाडौँ – भोलि बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत प्रभावित हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार...

विमानस्थलभित्रै किन समातिएन क्विन्टल सुन ?

काठमाडौं –  राजस्व विभागले तस्करीको करिब सय किलो सुन बुधबार ‘अनौठो ढंगले’ बरामद गर्‍यो। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमार्फत आएको उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारबाट पास भएपछि बरामद गरिएको...

‘चार वर्षे स्नातक विद्यार्थीलाई बोझ’

काठमाडौं –  त्रिभुवन विश्वविद्यालय (त्रिवि) को चार वर्षे स्नातक कार्यक्रम विद्यार्थीमा बोझ थपेको भन्दै शिक्षा शास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीले तीन वर्षे कार्यक्रम कायम गर्न लिखित प्रस्ताव प्राज्ञिक परिषद् मा...

अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३...

एक सय केजी सुन बाहिरिएपछि छानबिन समिति गठन

काठमाडौँ– भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

कैलाली, कैलारी गाउँपालिका–३ सुर्मिनलाबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ३० मिलिग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–१४ सि गाउँ बस्ने २७ वर्षीय बिक्रम...

फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यथावत्

काठमाडाैं – फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यथावत् रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल (फिफा) ले आज बिहीवार सार्वजनिक गरेको नयाँ विश्व...

भक्तपुरको मदरल्याण्ड स्कुललाई अन्तर्राष्ट्रिय ‘इन्नोभेटिव स्कुल अवार्ड-२०२३’

भक्तपुर, मदरल्याण्ड स्कूल सूर्यविनायक भक्तपुरले अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड-२०२३’ प्राप्त गरेको छ । विगत १९ वर्षको लामो समयदेखि शिक्षा क्षेत्रमा आफ्नो छुट्टै छाप छाड्न सफल सूर्यविनायक नगरपालिका वडा नं....

सुनको ताैल जोख्न राष्ट्र बैंक पठाइयो

काठमाडौं – बुधबार बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । बरामद सुनको परिमाण एकिन भइसकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि  राजश्व अनुसन्धान विभागले अनुसन्धान...

प्रधानमन्त्री प्रचण्ड र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अलहेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा दुई देशबीच रहिआएको सुमधुर सम्बन्ध बिस्तार र आपसी सहयोग आदानप्रदान बारे...

एक क्वीन्टल सुन बरामद प्रकरणमा छ जना पक्राउ

काठमाडौं– राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका...

विमानस्थलबाट बरामद सुनको परिमाण आज यकिन गरिँदै, ट्याक्सी चालकसहित ६ जना पक्राउ

काठमाडौँ – राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने भएको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको...