काठमाडौं – पाँच दिन लामो तिहार पर्वको सार्वजनिक बिदा आजदेखि सुरु भएको छ। अब सरकारी तथा सार्वजनिक कार्यालय कात्तिक ९ गते आइतवार मात्रै खुल्नेछन्। कात्तिक ६ गते बिहीवार भाइटीका परेको...
काठमाडौं– नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज देशभर तथा विदेशमा रहेका नेपाली समुदायले विविध कार्यक्रम आयोजना गरी मनाउँदैछन्। देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसी अर्थात्...
काठमाडौं– लक्ष्मी पूजाको दिन आज देशका धेरैजसो ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने...
काठमाडौँ – पूर्वी नवलपरासीमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। सोमबार बिहान साढे ६ बजे मध्यबिन्दु नगरपालिका-८ गडारखोलास्थित पूर्व पश्चिम राजमार्गमा चोरमाराबाट अरूणखोला जाँदै गरेको लु ५५ प २९४८ नम्बरको...
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन्। तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै...
काठमाडौँ — भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा हालसम्म ६ करोड १० लाख रुपैयाँ...
काठमाडौँ – नेपाली सेनाका उपरथी गणेशकुमार श्रेष्ठ रथी दर्जामा पदोन्नति भएका छन्। ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार श्रेष्ठलाई रथीमा बढुवा गरिएको हो। बढुवा निर्णयपछि आज (आइतबार) प्रधानसेनापति प्रभु अशोकराज सिग्देलले...
सप्तरी – सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी...
काठमाडौँ -आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो। बिहान...
काठमाडौँ – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ...
काठमाडौँ – उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो...
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग दार्चुला जिल्लाका रणनीतिक महत्वका आयोजनाहरूको निर्माण कार्यमा तीव्रता ल्याउन र आवश्यक बजेटको व्यवस्था गर्न माग गर्दै दार्चुलाबाट आएको प्रतिनिधिमण्डलले भेटघाट...