एकै महिनामा ११ लाख किलो गोलभेँडा भारत निर्यात

काठमाडौँ – आर्थिक वर्ष २०७९/८० मा १० लाख ९४ हजार किलो गोलभेँडा भारत निर्यात भएको छ। सो परिमाणको गोलभेँडा निर्यातबाट नेपालले एक करोड ४९ लाख रूपैयाँ आम्दानी गरेको छ। भन्सार...

विमानस्थल र भन्सार विभागका कर्मचारीलाई दृढताका साथ काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिनुभएको छ । आज विमानस्थल अनुगमनपछि मन्त्री डा महतले आगामी दिनमा कुनै...

तोकिएको अवधिभित्रै कर बुझाउन महानगरको आग्रह, छुट सुविधा रहेको उल्लेख

काठमाडौं– काठमाडौँ महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको...

निम्न माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला

काठमाडौं । निम्न माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले यही साउन ११ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ ।...

सुदूरपश्चिममा डेंगीको संक्रमण बढन थाल्यो, दार्चुलामा सबैभन्दा बढीमा संक्रमण

काठमाडाैं – बर्खायाम सुरुभएसँगै सुदूरपश्चिममा डेंगीको संक्रमण बढन थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिममा वैशाखयता सुदूरपश्चिममा २०२३ मा २७९ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा...

फेरि रेकर्ड नजिक पुग्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर फेरि ऐतिहासिक रेकर्ड नजिक पुगेको छ। मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ। यसअघि साउन ४ गते...

अप्पर लोहोरे खोला हाइड्रोपावरले साउन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने, कति दिने आवेदन ?

काठमाडौं  – अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले साउन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। त्यस्तै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको...

कोशी प्रदेश सरकार गठनको विवादबारे आजको सुनुवाइ सकियो भोलि पनि सुनुवाइ हुने

काठमाडौं – सर्वोच्च अदालतको संयुक्त इजलासले कोशी प्रदेश सरकार गठनको विवादबारे आज सुनुवाइ सकेको छ तर सो बिषयमाथि भोलि बिहीबार पनि सुनुवाइ हुने भएको छ । दुवै पक्षको सुनुवाइ सकेपछि...

अवैध लागूऔषध खैरो हेरोईन सहित कैलाली र कञ्चनपुरबाट तीन जना पक्राउ

कञ्चनपुर, पुनर्वास नगरपालिका–४ कारगिल डाँडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–५...

कैलालीमा गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जना पक्राउ

कैलाली, गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–३ बोराडाडीस्थित अर्जुन क्लिनिकका संचालक ४५ वर्षीय अर्जुन कुँवर र सोही...

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

बारा, आफ्नै श्रीमती २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई बुधबार बिहान प्रहरीले पक्राउ...