विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर सात दशमलव ४९ प्रतिशतमा झारेको छ...

नेपाल व्यापार संघको बैठक शनिवार बस्दै, यी बिषयमा महत्वपूर्ण छलफल हुने

काठमाडौं – सातै वटै प्रदेशमा संगठन निर्माण गर्ने उद्देश्य सहित नेपाल व्यापार संघको बैठक शनिवार बस्ने भएको छ । भक्तपुरको दरबार रिसोर्टमा शनिवार विहान १० बजेदेखि साँझ ४ बजेसम्म बैठक...

विमान दुर्घटनामा मृत्यु भएकामध्ये १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी आज परिवारलाई बुझाइयाे

काठमाडौं – गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी आज परिवारलाई बुझाइएको छ। माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ...

प्रधानमन्त्रीको प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त हुनुभएको छ। शर्मासँग लामो समयदेखि नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रचण्डको प्रेस संयोजक भएर काम गर्नुभएको अनुभव छ।...

कैलालीको गौरीगंगामा निशुल्क आँखा शिबिर सम्पन्न, ३२७ जनाले सेवा लिए

प्रेम जोशी, कैलाली– जिल्लाको गौरीगंगा नगरपालिका ११-स्थित आधारभूत स्वास्थ्य केन्द्र झन्झटपुरमा निशुल्क आँखा शिबिर बिहिवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धगगढी नेत्रालय प्रा.लि.को...

माघ ८ गतेबाट मसुरिया कपडा बैंक सञ्चालनमा आऊँदै

प्रेम जोशी, मसुरिया कैलाली कैलाली जिल्लाको गौरीगंगा नगरपालिका अन्तरगत मसुरिया बजारमा कपडा बैंक स्थापना हुने भएको छ । यश क्षेत्रका गरिव दुखि अस्कत हरुलाई सहयोग गर्ने लक्ष्यका साथ कपडा बैंक...

आज पनि मौसम बदली, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपातका साथै वर्षाको सम्भावना

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज पनि मौसम बदली भएको छ । आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमामा आंशिक बदली रहेको छ...

उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं – आजपनि सामान्य बदली भएको छ । तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी...

पोखरामा भएको जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं – आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। साँझ साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको हो। तीमध्ये ३४ शव...

सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय

सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी...

विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा...

पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालियो

काठमाडौं – पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको हो । काठमाडौंबाट ६८ जना यात्रु र चालक...