हजुरबुबाको हत्या गरेको आराेपमा नाति पक्राउ

पर्सा, ११ मंसिर । आफ्नै हजुरबुवा ठोरी गाउँपालिका-२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय कृष्ण खड्कालाई प्रहरीले गरेको छ । कृष्ण लक्ष्मणको...

बलात्कार आरोपमा एकजना पक्राउ

दाङ, ११ मंसिर । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका-११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१३ घर भएका ३२ वर्षीय मान बहादुर पुन मगरलाई  प्रहरीले पक्राउ गरेको...

लागूऔषधसहित तीनजना पक्राउ

काठमाडाैं, ११ मंसिर । झापा र बाँकेबाट लागूओषधसहित तीनजना पक्राउ परेका छन् । झापाकाेा दमक नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित कमल गाउँपालिका-१ बस्ने २० वर्षीय...

कोमल वलीकी आमाको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना

काठमाडौं, ११ मंसिर । गायिका तथा एमाले नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । आमाको सम्झनामा दाङका छात्राहरुलाई अध्ययनका लागि...

स्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित एकजना पक्राउ

काठमाडौं, ११ मंसिर ।  काठमाडौं महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई प्रहरीले पक्राउ...

अनलाईनमार्फत ठगी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं, ११ मंसिर । अनलाइनमार्फत १ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-३ ईमाडोल बस्ने सप्तरी कञ्चनरूप नगरपालिका-९ घर भएकी २७ वर्षीया सुजता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ...

पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं, ११ मंसिर । वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने रोल्पा गंगादेव गाउँपालिका-३ घर भएका ३९ वर्षीय निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको...

जाजरकोटमा चिसोबाट सुत्केरीको मृत्यु

जाजरकोट, ११ मंसिर । जाजरकोटमा चिसोबाट एक सुत्केरीको मृत्यु भएको छ । भूकम्पले घर भत्काएपछि त्रिपालमा बस्दै आएकी एक महिनाकी सुत्केरी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु...

भड्डु प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या

हेमन्त केसी सुर्खेत, ११ मंसिर ।  दैलेखको नौमुलेमा भड्डुले प्रहार गरेर एक महिलाले श्रीमानको हत्या गरेकी छन्। नौमूले गाउँपालिका–४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको हत्या गरेकी...

अध्यक्ष थापाको सक्रियतामा बनेपाको पुण्यमाता खोलामा पक्की पुल निर्माण सुरु, स्थानीय हर्षित

बनेपा नगरपालिकाको पुण्यमाता खोलामा लामो समयदेखिको पहलपछि पक्की पुल निर्माणले तिब्रता पाएको छ । वि.स. २०७४ सालदेखि पुल बनाउने योजना भएपनि वि.स. २०८० सालमा मात्र यस पुलको निर्माण कार्य शुरु भएको हो...

विज्ञापन निर्देशिका विरुद्ध दायर रिटको सुनुवाई आज हुने

काठमाडौं, ११ मंसिर । सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अफ्ठेरो पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई आज हुने भएकाे छ ।   अधिवक्ता सविन पोख्रेलले सरकारले बिज्ञापन बोर्डमार्फत व्यावसायीलाई...

आजको मौसमः चार प्रदेशमा पश्चिमी बायुकाे सामान्य प्रभाव रहने

काठमाडौं, ११ मंशिर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी...