आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु

काठमाडौं – आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । देश विदेशमा रहनुहुने नेपालीहरुले आजको दिनलाइ नयाँ वर्ष प्रारम्भ भएको उपलक्ष्यमा हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका...

आज देखी दरबारमार्ग र ठमेल २४ सैं घन्टा खुल्ला

काठमाडौं – आज देखी काठमाडौं महानगरपालिका भित्रका दरबारमार्ग र ठमेल क्षेत्र २४ सैं घन्टा खुल्ला हुने भएको छ । उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेका अनुसार २०८१ बैशाख १ गते देखी...

२०८१ सालको वार्षिक राशिफल, यी राशी रहनेछन् भाग्यशाली !!!

श्री गणेशाय नमः यस बर्ष श्री शालिवाहनीय शाके १९४६, ईश्वी संवत २०२४, २०२५, नेपाल संवत ११४४, ११४५ विक्रम संवत २०८१ साल राजा मंगल, मन्त्री शनी, कालयुक्त नामक संवत्सर रहेको छ...

सामान्य प्रशासन मन्त्रालयको सचिवमा मुकुन्द प्रसाद निरौला

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी मुकुन्द प्रसाद निरौलाले पाएका छन् । शुक्रबारको मन्त्रिपरिषदको बैठकले निरौलालाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो । हाल विनोद...

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको...

नाउपा सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरी पार्टीबाट निलम्बित

कैलाली – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई...

नेपाल व्यापार संघको कार्यसमिति बैठक सम्पन्न, अध्यक्ष गाैतमद्वारा भित्तेपात्रे २०८१ को बिमोचन

काठमाडाैं – नेपाल व्यापार संघको कार्यसमिति बैठक सम्पन्न भएको छ । बिहिबार खिचापोखरीको घुइँचो रेष्टुरेन्टमा संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । साथै बैठकमा बार्षिक भित्तेपात्रे २०८१...

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा पानी पर्ने

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल था मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही...

एसीसी प्रिमियर कप आजदेखि, नेपालको सामना मलेसियासँग

काठमाडौँ – आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी...

विशाल भण्डारी भन्छन्- ‘म र टिमको गल्तिले दुर्घटनामा पर्यौं’

काठमाडौँ । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफु र आफ्नो टिमको गल्तिले दुर्घटनामा परेको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साता आघि आफु र आफ्नो टिमले गल्ति गरेका...

ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने

काठमाडौँ – काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन...

आज ‘इद उल फित्र’, सार्बजनिक बिदा

काठमाडौं – आज सार्बजनिक बिदा दिइएको छ । इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरे पछि  ‘इद उल फित्र’ विहिबार मनाउने भए पछि आज सार्बजनिक बिदा...