आजको मौसम : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको...

मेलम्चीमा जोखिम कायमै

काठमाडौँ – मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना यस वर्ष पनि कायमै छ । भीषण वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा क्षति पुर्याएको दुई वर्ष पुग्न लाग्दा...

करका दर हेरफेर शंकास्पद

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेटसँगै आर्थिक विधेयकमार्फत केही वस्तुमा लगाइएको करका दरमा गरिएको हेरफेर शंकास्पद देखिएको छ । आगामी आवका लागि राजस्वको स्रोत कम भएकाले...

श्रमिकको तलब बढाउने तयारी

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । श्रमिकको जीवन धान्ने ज्याला अपुग भएको जनाउँदै सरकारले यसमा...

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा सामान्य वर्षा, चर्को गर्मीबाट केही राहत

काठमाडौँ  – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा सामान्य वर्षा भएको छ । एक हप्ताभन्दा बढी समयदेखि लगातार लागेको चर्को घामका कारण तापक्रम बढिरहेको बेला आज मौसम बदलीसहित केही ठाउँमा वर्षा...

आज वातावरण दिवस मनाइँदै

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा...

काठमाडौं महानगर क्षेत्रमा दैनिक ३ सय वृक्षरोपण, एक महिनाभित्र ९० हजार रोपिसक्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ । जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोप्ने भएको छ । जेठ ६...

शेयर कारोबारको आम्दानीमा आयकर नलाग्ने

काठमाडौँ – धितोपत्र कारोबारमा पूँजीगत लाभकर नै अन्तिम कर हुने भएको छ । अर्थ मन्त्रालयले आइतवार शेयर कारोबारबाट आर्जन हुने आम्दानीमा आयकर लगाउने प्रस्तावको विरोधमा आन्दोलित लगानीकर्तासँग पूँजीगत लाभकरलाई नै...

सिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु

कालिकोट –  कालीकोटमा सिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका-५ रुप्साकी १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो । जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै...

सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण

काठमाडौं – सर्वोच्च अदालतले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको ऐन तत्काल कार्यान्वयनमा रोक लगाएको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आइतबार नयाँ ऐन तत्काल कार्यान्वयन नगर्न...

नेशनल प्याब्सनकाे आयोजनामा तेस्रो काठमाडौँ जिल्लाव्यापी हाजरीजवाफ प्रतियोगिता हुने

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिको आयोजना तथा काठमाडौ महानगर कमिटीको संयोजनमा तेस्रो काठमाडौँ जिल्लाव्यापी हाजरीजवाफ प्रतियोगिता हुने भएको छ । आइतबार...

बागेश्वरी मल्टि मोटर्सको संयोजनमा कैलालीमा टिभिएसको एओजि राईड सम्पन्न

अत्तरिया – टिभिएस मोटर्सले कैलालीमा एओजि राईड सम्पन्न गरेको छ । टिभिएस मोटर्सको नेपालका लागि आधिकारीक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्सले शनिबार कैलालीकीको अत्तरियादेखी राजिपुर जोघिया तालसम्म एओजि राईड सम्पन्न...