दमौली- तनहुँको व्यास नगरपालिका-४ चिहानडाँडामा केही दिनदेखि दुर्गन्ध फैलिएको थियो। सुवर्णमार्गको कच्ची सडकबाट आवतजावत गर्नेहरु र स्थानीय वासिन्दाले शव गाडिएको आशंकामा वडा सदस्यलाई खबर गरे। प्रहरी बोलाएर खोजतलास गर्दा नालीमा...
बझाङ- बझाङ जिल्लामा चल्ने बसहरुको भाडाको बिषयलाई लिएर यहाँ चल्ने बसहरु सबै धनगढी लिएपछि बुधबार जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको बैठकमा त्यो विषयमा छलफल गरिएको छ। प्रमुख जिल्ला अधिकारी नारायण...
काठमाडौँ – नेपाल र युएईबीच श्रम समझदारी नवीकरण भएको छ। युएईसँग चार वर्षअघि श्रम समझदारी भएको थियो। बुधबार दुई देशको संयुक्त कार्यसमितिको काठमाडौंमा बसेको बैठकले समझदारी नवीकरणको निर्णय गरेको हो। छलफलमा नेपालले...
काठमाडौँ – नेपालमा मनसुन प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपाल प्रवेश गरेको हो। महाशाखाले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती...
काठमाडौँ – सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराईका भूभागमा अझै केही दिन तातो हावा चल्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले नियमित बुलेटिनमार्फत असार...
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । आउने जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज...
काठमाडौँ – आईसीसी एकदिवसीय विश्व कप छनोटअघिका अभ्यास खेलमा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ । यूएईसँग ३ विकेटले पराजित नेपालको अभ्यास खेलमा यो लगातार तेस्रो हार हो । नेपालले...
काठमाडौं – नेपाल वायु सेवा निगमले चीनबाट ल्याएका पाँच वटा जहाजको बिक्री प्रक्रिया अघि बढाएको छ। तीन वर्षदेखि ती जहाज भूमिस्थ (ग्राउन्डेड) छन्। निगमका प्रवक्ता रमेश पौडेलले भने, “बिक्री प्रक्रिया...
काठमाडौँ – काठमाडौंमा हतौडा प्रहार गरी भाइले दाइको हत्या गरेका छन्। सोमबार राति १२ बजे काठमाडौं महानगरपालिका-२३ ओमबहाल माथेमा चोकमा भाइले दाइको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले...
काठमाडौँ – नेपाल वायुसेवा निगमको जहाज मंगलबार मलेशियाबाट भैरहवा अवतरण गरेको छ। राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको जहाज मंगलबार पहिलोपटक मलेशियाबाट भैरहवा अवतरण गरेको हो। १ सय ५८ सिट क्षमताको निगमको...
काठमाडौं – सीमान्तकृत समुदायका बालिकाहरूको अधिकार सम्बन्धी आधार पत्र सार्वजनिक गरिएको छ । काठमाडौंमा भएको एक कार्यक्रमम आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, मुस्लिम आयोगका सदस्यद्वय महमदिन अली र मोहमद...
काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश...