सङ्खुवासभाको सभा र ताप्लेजुङको काबेली नदीमा जलसतह सतर्कता तहभन्दा माथि

काठमाडाैं – सङ्खुवासभाको सभा नदी तुम्लिङटार जलमापन केन्द्रको जलसतह सतर्कता तहसम्म पुगेको छ । यो बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन अपिल गरिएको छ । सङ्खुवासभाको नुम र वरपरको क्षेत्रमा...

कर्णालीमा जीप खस्यो

काठमाडौँ – कर्णाली नदीमा जिप खसेको छ। सोमबार बिहान हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्र ०३-०१०२२ च ५१२६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख डिएसपी...

संखुवासभाको बाढीमा २२ जना बेपत्ता, सबैको पहिचान खुल्यो

संखुवासभा – संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको...

रारामा ग्रेटर नेपालको नक्सा राख्दै नेसनल प्याब्सनको तेस्रो पूर्ण बैठक सम्पन्न (भिडियो रिर्पोट)

काठमडौँ – राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रिय समितिको दुई दिने तेस्रो पुर्ण बैठक कर्णालीको रारामा सम्पन्न भएको छ । आन्तरिक र बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने...

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका आनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल...

वर्षेनी तीव्र रुपमा मौलाउँदो भ्रष्टाचार, अख्यिारमा १ वर्षमा २२ हजार उजुरी

काठमाडौँ – राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार हुने क्रमले वर्षेनी तीव्रता पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी पर्ने क्रम बढ्दै गएको आधारमा आयोगले सो निष्कर्ष निकालेको...

विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित

काठमाडौँ – आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ। आइतबार भएको खेलमा नेपाललाई घरेलु टिम जिम्बावेले ८ विकेटले पराजित गरेको हो। नेपालले दिएको २९१...

भोलिदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शनमा रोक

काठमाडौं – काठमाडौं महानगरपालिकाले भोलि सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहले बताएको छ ।...

कोशी र गण्डकीमा आज पनि भारी वर्षाको सम्भावना

काठमाडौं – आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थान...

सङ्खुवासभामा बाढीले बगाएर एक जनाको मृत्यु, १६ जना बेपत्ता

विराटनगर – सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । जिल्लाको पाँचखपन नगरपालिका ५...

राजनीतिज्ञको व्यावसायिक जीवन

काठमाडौँ – पूर्वमन्त्री एवं तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रभावशाली नेता लोकेन्द्र विष्ट मगर अचेल कृषि कर्ममा छन्। दाङमा सुरु गरेको सिउँडी फल (ड्र्यागन फ्रुट) खेतीले उनलाई नाम र दाम...

नेपालले घरेलु टोली जिम्बाब्वेको सामना गर्दै

काठमाडौं – आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा...