शेयर कारोबारको आम्दानीमा आयकर नलाग्ने

काठमाडौँ – धितोपत्र कारोबारमा पूँजीगत लाभकर नै अन्तिम कर हुने भएको छ । अर्थ मन्त्रालयले आइतवार शेयर कारोबारबाट आर्जन हुने आम्दानीमा आयकर लगाउने प्रस्तावको विरोधमा आन्दोलित लगानीकर्तासँग पूँजीगत लाभकरलाई नै...

सिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु

कालिकोट –  कालीकोटमा सिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका-५ रुप्साकी १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो । जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै...

सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण

काठमाडौं – सर्वोच्च अदालतले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको ऐन तत्काल कार्यान्वयनमा रोक लगाएको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आइतबार नयाँ ऐन तत्काल कार्यान्वयन नगर्न...

नेशनल प्याब्सनकाे आयोजनामा तेस्रो काठमाडौँ जिल्लाव्यापी हाजरीजवाफ प्रतियोगिता हुने

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिको आयोजना तथा काठमाडौ महानगर कमिटीको संयोजनमा तेस्रो काठमाडौँ जिल्लाव्यापी हाजरीजवाफ प्रतियोगिता हुने भएको छ । आइतबार...

बागेश्वरी मल्टि मोटर्सको संयोजनमा कैलालीमा टिभिएसको एओजि राईड सम्पन्न

अत्तरिया – टिभिएस मोटर्सले कैलालीमा एओजि राईड सम्पन्न गरेको छ । टिभिएस मोटर्सको नेपालका लागि आधिकारीक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्सले शनिबार कैलालीकीको अत्तरियादेखी राजिपुर जोघिया तालसम्म एओजि राईड सम्पन्न...

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ – पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ ५ बजे रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। रूपन्देहीको...

१० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ। मन्त्रालयका...

दार्चुलामा एक युवक कुटिएको अवस्थामा फेला, अवस्था गम्भीर

काठमाडौँ – दार्चुलामा एक जना बेहोस अवस्थामा फेला परेका छन् । महाकाली नगरपालिका – ४ जीप पार्क नजिक कुटपिट गरि बेहोस अवस्थामा नाम र थर नखुलेका अन्दाजी ३०–३५ वर्षिय एक...

विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल

विराटनगर – मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । शनिबार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।...

तराईमा तातो हावाको खतरा

काठमाडौँ – केही दिनयता देशका विभिन्न स्थानमा बढ्दै गरेको गर्मी आगामी केही दिनसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । विशेष गरी तराई भूभागहरूमा आगामी...

तराईका जिल्लाहरुमा तापक्रम अत्यधिक बढ्यो, लू को खतरा, अझै केही दिन वर्षा नहुने

काठमाडौं – तराईका जिल्लाहरुमा तापक्रम अत्यधिक बढेकाले लू को खतरा बढेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले लू को खतरा बढेकोले सतर्कता अपनाउन सुझाव दिएको छ...

भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आउँदा ग्याँसको मूल्य भने घटेर आयो

काठमाडौं – भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर नेपाललाइ नयाँ मूल्य प्राप्त भएको छ । नयाँ मूल्य अनुसार ग्याँसको मूल्य भने घटेर प्राप्त भएको छ । नेपाल आयल निगमलाई बिहीबार...