कार दुर्घटना : तीनको मृत्यु, दुई जना घाइते

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा बुधबार भएको कार दुर्घटनामा तीनजनाको मृत्यु र दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार  भीमफेदी–कुलेखानी–काठमाडौँ...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – नेपालमा स्थानीय वायु,  पश्चिमी वायूको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश,गण्डकी र सुदुरपश्चिम प्रदेशका लगायत पहाडी भूभागमा...

१६ जिल्लाका सीडीओ फेरिए, को कहाँ ?

काठमाडौँ – गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा तथा पदस्थापन गरेको छ । सहसचिव रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअमा पदस्थापन गरिएको छ । मकवानपुरमा तिर्थराज चिलुवाल, अरुण पोखरेललाई...

केदार कार्कीले कोशी सरकारविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । कोशी सरकार गठन विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ ।  सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो ।...

मानन्धर युवा संघ भक्तपुरको अध्यक्षमा रामबहादुर

भक्तपुर । भक्तपुर जिल्ला मानन्धर युवा संघमा रामबहादुर मानन्धर निर्वाचित भएका छन् । संघको तेश्रो जिल्ला अधिवेशनले रामबहादुरको अध्यक्षतामा २१ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । मानन्धर युवा संघ...

कोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु

विराटनगर । महालेखापरीक्षकको कार्यालयले कोशीका प्रदेशका प्रदेश प्रमुखलाई छैटौं लेखा परीक्षण प्रतिवेदन बुझाएको छ । बुधबार कार्यालयले प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रतिवेदन बुझाएको हो । महालेखा परीक्षकको प्रतिवेदन अनुसार कोशी...

दबाबका बीच नयाँ चरणको आर्थिक सुधारका योजनासहितको बजेट ल्याए- अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले बजेट ल्याउदा आफु दबाबमा रहेको बताएका छन् । बुधबार बजेट बारे पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पुनले यस अघिका प्रक्षेपणहरु पुरा नहुदा आफु बजेट बनाउनेक्रममा दबाबमा...

गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाई स्थगित

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर भएको रिट आज सुनुवाई नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो ।...

तराईका जिल्लामा तीन दिनसम्म तातो हावा

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको छ। विगत केही दिनयता तराईका जिल्लामा तातो हावा चलिरहेको थियो। यो क्रम अब...

वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार

वीरगन्ज- वीरगन्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ। वीरगन्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति...

बजेट भाषण मार्फत कर्णालीमा के के समेटियो नयाँ योजना

हेमनत केसी सुर्खेत , १६ जेठ ः आज अर्थमन्त्री वर्षमान पुन ल्याइएको आब २०८१÷८२ को नयाँ बजेटमा कर्णालीमा अधिकांश पुरानै योजनामा बजेट बिनियोजन गरिएको पाइएको छ । केही योजनाले गती...

न्युरोडबासीको दोहोरो चरित्रः सवारीसाधन पार्किङ गरिँदा केही नहुने, फुटपाथ बनाउन खोज्दा सडकमा उत्रिने !

मुलुकभरका जनता काठमाडौं उपत्यकामा थुप्रिएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर यी तीन जिल्लामा मानिसको चाप थेगिनसक्नु छ । पैसा हुने वा सक्ने फ्ल्याट लिएर बसेका छन् भने नसक्नेहरु कोठामा...