अर्किड आइडल २०८० अन्तर्गत अडिसन राउण्ड सम्पन्न

काठमाडौं – अर्किड आइडल २०८० अन्तर्गत आज अडिसन राउण्ड सम्पन्न भएको छ । काठमाडौंको गोठाटारमा रहेको अर्किड प्युपल सेकण्डरी स्कुलले बर्सेनि आयोजना गर्ने अर्किड आइडलको यो दशौँ संस्करण हो ।...

उमेर अनुसारको यौनशिक्षा आवश्यकः यौनरोग विशेषज्ञ

काठमाडौं – यौन रोग विशेषज्ञहरुले आम मानिसहरुलाई उमेर अनुसार यौनसँग सम्बन्धित शिक्षा दिनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा ‘यौनका कुरा’ विषयक कृतिबारे छलफलमा बोल्दै यौन रोग विशेषज्ञ डा.सुवोधकुमार पोखरेलले विद्यार्थीलाई...

जिल्लाव्यापी कविता वाचन प्रतियोगिताको उपाधि प्रोग्रेसिभ स्कुललाई, द्वितीय भीमेश्वर

काठमाडाैं – नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजना तथा नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर समितिको संयोजनमा जिल्लाव्यापी कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । ५० विद्यालयको सहभागीता रहेको उक्त प्रतियोगिता...

केदारनाथ दर्शन गर्न गएका १७ नेपाली पहिरोमा पुरिएर बेपत्ता

काठमाडौं – भारतीय राज्य उत्तराखण्डको गौरीकुण्डमा पहिरो जाँदा नेपाली नागरिकसहित १९ जना बेपत्ता भएका छन्। केदारनाथ धाम जाने बाटोमा पर्ने गौरीकुण्डमा पहिरोले २ वटा पसल र एउटा खोका पुरिएको छ।...

त्रिभुवन विश्वविद्यालयको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले नै बोकेर हिडेपछि . . . . . .

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलव बुझ्ने बेथितिलाई निरुत्साहित...

१८ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट ज्ञानेन्द्रको सन्यास

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १८ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ । शुक्रवार एक कार्यक्रम आयोजना गर्दै मल्लले क्रिकेट करियरबाटै संन्यास लिएको घोषणा गर्नुभएको हो...

विदेशबाट आउँदा कति सुन ल्याउन पाइन्छ?

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउने यात्रुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के-कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने सूचना सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको व्यवस्था अनुसार विदेशबाट आउँदा...

श्रमजीवि पत्रकारको श्रम अधिकार सुनिश्चितको माग गर्दै सूचना तथा प्रशारण विभागमा धर्ना

काठमाडौँ – श्रमजीवि पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रशारण विभागमा धर्ना दिइएको छ । शुक्रवार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवि पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका...

तत्काल माग पूरा नभए देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

काठमाडाैं – नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रवार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण उपकरणसहित...

गौरीशंकर पहिरो अपडेट : बालकको मृत्यु, तीन बेपत्ता

दोलखा – दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । दोलखाका डिएसपी दिपक खड्काका अनुसार स्थानीय यज्ञबहादुर थामीका १५ महिनाका नाती प्रिन्स थामीको...

Garage Event Promoting Preloved Clothes

Moms’ Store Nepal is hosting a garage event on August 5th at Essel World International Montessori in Hattiban, Lalitpur. The event will run from 10am to 3pm and will feature...

फलफूल भण्डार बन्दै कर्णाली

सुर्खेत – कर्णालीमा साढे दुई हजार हेक्टर क्षेत्रफलमा फलफूल खेतीलाई विस्तार गर्न थालिएको छ। यसका लागि प्रदेशका सुर्खेत बाहेकका नौ जिल्ला छनोट गरिएको छ। प्रदेशका नौ जिल्लामा रहेका २० वटा...