१५ वर्षीय बालिकामाथि ९ जनाले गरे बलात्कार, पेटमा बच्चा हुर्किएपछि प्रहरीमा किटानी जाहेरी

डोल्पा – डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाद्वारा सामूहिक रुपमा बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । डोल्पाका प्रहरी प्रमुख शिव बुढाथोकीले उजुरी आएसँगै तीन जनालाई पक्राउ गरिसकिएको...

कम हिउँ तर अत्यधिक वर्षाका कारण ’जोखिमपूर्ण’ बन्दै हिमाली क्षेत्र

काठमाडाैं-  यो महिना भारतको हिमाली क्षेत्रमा आएको बाढी र पहिरोका कारण दर्जनौँ मानिसले ज्यान गुमाएका छन् भने आवासीय तथा अन्य भवनहरू पुरिएका छन्। नेपाल र पाकिस्तानका केही भागमा पनि ठूलो...

हास्य कलाकार कमल गाउँलेको २३ औँ गाइजात्रे प्रस्तुति सार्वजनिक

काठमाडाैं – बर्षैपिच्छे गाइजात्रे प्रस्तुती राख्दै आएका हास्य कलाकार कमल गाउँलेले २३ औं गाइजात्रे प्रस्तुति समेत सार्वजनिक गरेका छन् । ‘काण्डै काण्डको देश’ शीर्षकको गाइजात्रे प्रस्तुती लिएका छन् । उनले शुुक्रबार...

धादिङ हुग्दीखोला नजिक यात्रु बस दुर्घटना, २६ यात्रु घाइते

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस...

फेसबुकमा स्टाटस लेखेर वडाध्यक्षले गरे आत्महत्या

रुपन्देही – गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । शनिवार बिहान करिब ५ बजे आसपास फेसबुकमा भावुक स्टाटस लेखेका थिए । उनले...

शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा...

आज काठमाडौंका यी ८ क्षेत्रमा ५ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौं – आज काठमाडौंका ८ स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम भइरहेकाले काठमाडौंका विभिन्न ८ स्थानमा...

धरानमा गोरु काटेको घटनाको भीम उपाध्यायले गरे कडा आलोचना, ३ वर्ष कैद सजाय गर्न माग

काठमाडौं – धरानमा एक समुहले गोरु काटेर सामुहिक भोज गरेको विषयमा नेपाल सरकारका पूर्व सचिव तथा सामाजिक अभियान्ता भिम उपाध्यायले सामाजिक संजालमा आफ्नो धाराणा सार्वजनिक गरेपछि सामाजिक संजाल तात्तिएको छ...

पूर्वी क्षेत्रको यातायात व्यवस्थापनका लागि पूर्व यातायात व्यवस्थापन प्रा.लि. सञ्चालन

काठमाडाैं- पूर्वी क्षेत्रको यातायात व्यवस्थापनका लागि पूर्व यातायात व्यवस्थापन प्रा.लि. शुरु भएको छ । नारायणी नदी पूर्वका क्षेत्रका यातायातहरुको व्यवस्थापन कमजोर भएको भन्दै आजबाट पूर्व यातायात व्यवस्थापन प्रा.लि. काठमाडौंको नयाँ बसपार्कमा...

दुई सय बढी बंगलादेशी पर्यटकहरु चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आए

काठमाडाैं-  दुई सय बढी बंगलादेशी पर्यटकहरु चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । शुक्रवार मध्यान्ह २ सय बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो । बंगलादेशी पर्यटकको स्वागतका...

नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

काठमाडाैं-  नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिएको हो...

सबै स्थानीय तहले अबको एक वर्षभित्र जग्गाको वर्गीकरण गरिसक्नुपर्ने

काठमाडौँ – सबै स्थानीय तहले अबको एक वर्षभित्र जग्गाको वर्गीकरण गरिसक्नुपर्ने भएको छ । गत मगंलबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको भू–उपयोग नियमावली–२०८० अनुसार यस्तो व्यवस्था गरिएको हो । कृषि, आवासीय, व्यावसायिक,...