संविधान जारी भएको आठ वर्ष पूरा, नागरिकका समस्या र गुनासा अझै पनि उस्तै

काठमाडौँ  – आज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक...

आज संविधान दिवस, देशभर सार्वजनिक विदा

काठमाडौँ – संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन्। ...

महाराजगन्जको व्यस्त चोकमा शंकास्पद वस्तु फेला

काठमाडौँ – राजधानीको महाराजगन्जस्थित व्यस्त सडक चोकमा शंकास्पद वस्तु फेला परेको छ । महाराजगन्ज चोकस्थित बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको हो । बेवारिसे अवस्थामा झोलामा...

शुक्लाफाँटाको नौखरीमा खोलामा डुबेर एक बालिकाको ज्यान गयो

कञ्चनपुर – कञ्चनपुरमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ पारिफाटा नौखरी (मुक्ति) मा १३ वर्षिया बालिका सृष्टि डगौराको मृत्यु भएको वडा नम्बर ८...

सरकारः आशको खेती बन्द गर, राजश्वको स्रोत खोजी गर !

जोसँग काम गर्ने क्षमता हुँदैन्, ऊ जहिलेपनि आफ्नो कमीकमजोरी लुकाउनतिर लाग्छ । विगतका हुन् या वर्तमानका मुलुकमा जतिपनि अर्थमन्त्री बने तिनका काम गर्ने क्षमता सबैले देखि नै सकेका छन् ।...

जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौँ– प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च...

भोलिदेखि आन्दोलन घोषणा गरेपछि शिक्षक महासंघलाई वार्तामा बस्न सरकारको आह्वान

काठमाडौं– नेपाल शिक्षक महासङ्घले विभिन्न माग राखी भोलिदेखि घोषित आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सरकारले वार्ताका लागि बोलाएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै महासङ्घलाई वार्ताका लागि...

घरधनीहरुको अगाडि सरकार लम्पसार, मर्कामा भाडावालहरु !

काठमाडौं – काठमाडौं महानगरपालिकाले २०७९ फागुन २ गते एउटा सूचना जारी गर्यो । सूचना जारी भएको ९० दिनभित्र घरधनीहरुले कोठाबहालबारे वडामा गएर सम्झौता गर्ने उल्लेख छ । आफ्नो घरमा भएका...

पढाइको नाममा छोराछोरीहरु अमेरिका, अस्ट्रेलिया पलायन, आमाबुबा बेसाहरा

नेपालमा कन्सलट्रेन्सीहरुले अमेरिका, अस्ट्रेलिया पठाइदिने नाममा ३० लाखदेखि ३५ लाख रुर्पैयाँ असुलिरहेका छन् । धितो नभएको तथा आयस्रोत नभएको व्यक्तिको समेत उनीहरुले एक लाखदेखि पाँच लाख रुपैयाँसम्म घुस खाएर बैंकमार्फत...

सरकारी निकायहरुलाइ बढी जिम्मेवार बनाउन क्षतिपूर्ति सहितको बडाबपत्र जारी गर्नुपर्छ: अधिवत्ता गिरी

काठमाडौ । कानूनी साक्षरता अभियानमा जुटिरहेका अधिवत्ता बिष्णु गिरीले सरकारका हरेक निकायले क्षतिपूर्ति सहितको बडापत्र जारी गर्नु पर्ने बताएका छन् । सरकारी कार्यालयमा यो कामको लागि यसलाई भेटने यति शुल्क...

चिर्पट प्रहार गरी छोराले गरे बुबाको हत्या

कपिलवस्तु – कपिलवस्तुमा चिर्पट प्रहार गरी छोराले बुबाको हत्या गरेको छ । सोहि आरोपमा प्रहरीले मृतकका छोरा २६ वर्षीय विकास परियारलाइ पक्राउ गरेको छ। उनीहरुको घर कपिलवस्तु वाणागंगा नगरपालिका–८ पुलचोक...

शिक्षा दिवसमा कस-कसले पाए नेपाल विद्याभूषण र विद्यापदक? (सूचीसहित)

काठमाडौँ – ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकुमार...