इन्द्रजात्राको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना

काठमाडौँ – इन्द्रजात्राको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले शुभकामना दिनुभएको छ । उहाँले नेवार समुदाय लगायत समस्त नेपालीहरूलाई सुख, शान्ति र समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना...

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

धनुषा – मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो ।...

जलाउन ठिक्क पारिएको लास चिताबाटै प्रहरीले नियन्त्रणमा लियो

काठमाडाैं – सर्लाहीमा प्रहरीले चिताबाट एक लास नियन्त्रणमा लिएको छ । सर्लाही जिल्लाको रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव जलाउन ठिक्का पारेका अवस्थामा प्रहरीले चिताबाट...

आज इन्द्र जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं – काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र...

आज लेकमको मालिकार्जुन मन्दिर उचाकोट र भगवती मन्दिर कुणीमा रात्रिकालिन ‘तके जात’

काठमाडौँ – लेकम गाउँपालिका वडा नं. ६ उचाकोट र वडा नं. २ कुणीमा आज रात्रिकालिन ‘तके जात’ लाग्दै छ । उचाकोटको मालिकार्जुन र कुणीको भगवती मन्दिरमा रात्रिकालिन ‘तके जात’ लाग्ने...

सार्वजनिक ऋणको दायित्व २३ खर्ब रूपैयाँ माथि

काठमाडौं – मुलुकको अर्थतन्त्र गम्भीर अवस्थाबाट गुज्रिरहेको बेला सार्वजनिक ऋणको दायित्व पनि बढ्दै आइरहेको छ । चालु आर्थिक वर्ष २०८०र८१ को भदौ मसान्तसम्ममा सरकारलाई सार्वजनिक ऋणको दायित्व २३ खर्ब रूपैयाँ...

काठमाडौं महानगर र अभियन्ता ईःबीच सहमति, के-के छ सहमति पत्रमा ?

काठमाडौं – काठमाडौं महानगरपालिका र आन्दोलनरत अभियन्ता ईः बीच सहमति भएको छ । बुधबार बेलुका भएको वार्तामा उनीहरुबीच चार बुँदे सहमति भएको हो । सहमतिपछि ईःपक्षले बेलुका ९ बजे पत्रकार...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : पर्यटकका लागि आकर्षक गन्तव्य

कञ्चनपुर – महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन् । कञ्चनपुरको गड्डाचौकी नाका...

मिड सोलु हाइड्रोको आईपीओ बाँडफाँट, भाग्यामानी दुइजनाले पाए ११ कित्ता

मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा जारी गरेको आईपीओ बुधबार बाँडफाँट भएको छ। जसमा ६२ हजार ११७ जना आवेदकले १० कित्ताका शेयर पाएका छन् भने दुइजनाले ११ कित्ताका दरले सेयर पाएका...

विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनियताको शपथ लिए

काठमाडौँ –  विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार मुलुकका नेपाली राजदूतले लिएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा...

२५ वर्षीय राहुलको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

सप्तरी, कञ्चनरुप नगरपालिका–७ बलुवा बस्ने २५ वर्षीय राहुल कुमार चौधरीको हत्यामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका–६ बस्ने पशुपति रामलाई असोज ४ गते प्रहरीले पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका–९ स्थित...

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

 मकवानपुर, हेटौंडा उपहानगरपालिका–१४ कालिका खोल्साबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१ चौकीटोल बस्ने ३३ वर्षीय धन बहादुर...