इजिप्ट बोर्डरमा रहेका ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् । नेपाल सरकारले धेरै नेपालीलाई...

दसैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ

काठमाडौँ – दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् । काठमाडौँबाट उडान...

नोबेल पुरस्कारबारे जान्नै पर्ने कुराहरू !

काठमाडौं- अर्थशास्त्रतर्फको अन्तिम पुरस्कार घोषणासँगै यस वर्षका लागि नोबेल पुरस्कारहरूको घोषणा समाप्त भएको छ । हावर्ड विश्वविद्यालयकी प्रोफेसर क्लाउडिया गोल्डिनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । सन्...

राष्ट्र संघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित

काठमाडौँ – संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको तीन दिने नेपाल भ्रमण स्थगित भएको छ । महासचिव गुटेरस नेपालको तीन दिने भ्रमणका लागि २६ गते काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको थियो...

सुन्धाराको एक गेष्ट हाउसमा १७ वर्षीया नाबालिग मृत अवस्थामा भेटिइन

काठमाडौं – काठमाडौं महानगरपालिका–११, सुन्धारामा एक जना नाबालिगको शव भेटिएको छ । श्रीगुरु गेस्ट हाउसमा बसेकी १७ वर्षीया भूमिका राउत मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ । ललितपुरको इमाडोल घर...

विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’...

नेशनल प्याब्सन काठमाडौँको पदस्थापन, दशैं मिलन तथा एसईई सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिले पदस्थापन, दशैं मिलन तथा एसईई सम्मान कार्यक्रमको आयोजना गरेको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना...

गाेरुले हानेर एक जनाकाे ज्यान गयो

दैलेख – दैलेखमा गाेरुले हानेर एक जनाकाे ज्यान गएकाे छ । गाेरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीकाे ज्यान गएकाे हाे । गाेरुले पटक पटक हानेपछि उनकाे घटनास्थलमै...

अवैध रुपमा अमेरिका हिँडेका ४९ जना नेपाली टर्कीबाट फिर्ता

काठमाडौँ – अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो । उनीहरू...

आज राष्ट्रिय शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने, सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण निकायमा शोक बिदा

काठमाडौँ  – इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोकको घोषणासहित राष्ट्रिय झण्डा आधा झुकाइँदै छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज मङ्गलवार राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी...

लायन्स क्लब अफ काठमाडौँ आस्थाकुञ्जको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ –  लायन्स क्लब अफ काठमाडौँ आस्थाकुञ्जको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान सबैभन्दा ठुलो दान भएको भन्दै सोमबार काठमाडौँको न्यूरोडमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । देशभरमा...

इजरायली सेनाले उद्धार गरे ३२ नेपाली विद्यार्थी (नामावली)

काठमाडौं – इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास...