टिपरले किचेर काभ्रेमा एक जनाको मृत्यु

काभ्रे – पाँचखाल नगरपालिका-६ चामुण्डा पम्प नजिक अरनिको राजमार्गमा टिपरले किचेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चालक पाँचखाल-६ का नारायण तिमल्सिना रहेका छन्। आइतबार साँझ ६ बजेतिर...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको हो।...

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

मुगु – छायाँनाथ रारा नगरपालिका-२ स्थित होटेल ग्रान्डीमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ टोप्ला बस्ने ३१ वर्षीय पशुपति शाही समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा...

एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मालाई ‘डायस्पोरा बिजनेश अवार्ड’

काठमाडौं, २८ असोज । गैरआवासीय नेपाली संघ(एनआरएनए) अध्यक्षका प्रत्याशी राजेन्द्र कुमार(शर्मा) ‘डायस्पोरा बिजनेश अवार्ड’बाट सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले शर्मालाई ‘डायस्पोरा बिजनेश अवाड’ बाट सम्मान गरेका थिए । शर्मा...

‘एनआरएन द सिंगर’को विजेता आइतबार घोषणा हुने

काठमाडौं, २८ असाेज । रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनालेको तयारी पूरा भएको छ । आइतबार दिउँसो काठमाडौंमा लाइभ प्रस्तुतिपछि विजेता र उपविजेताहरुको टुंगो लाग्नेछ । ‘एनआरएन द सिंगर’ को...

घटस्थापनाको दिन बिहानै बैतडीमा जीप दुर्घटना, ४ जना घाइते

बैतडी – बैतडीको पाटनमा जीप दुर्घटना भएको छ ।  धनगढीबाट दार्चुलाको लागि हिडेको म १ ज २६० नम्बरको जीप बिहान साढे ५ बजे पाटन नगरपालिका–६ हिरापूर नजिक जीप दुर्घटना भएको...

दसैं सुरू, आज घटस्थापना

काठमाडौँ – आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैंसुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु...

गुप्ताङ्गमा लागूऔषध लुकाएर ल्याउने किशोरी पक्राउ

धनगढी – गुप्ताङ्गमा लुकाएर लागूऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ। शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागूऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी...

उद्धव थापाले दिए दलको नेताबाट राजीनामा

काठमाडौँ – नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेताबाट उद्धव थापाले राजीनामा दिएका छन्। शनिबार कांग्रेसका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियक्त भएपछि थापाले दलको नेताबाट राजीनामा दिएका हुन्। शनिबार...

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन । सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई...

मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं – मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित...

राहतको नाममा राजनितिक यर्थाथ : पिडित पाउँदैनन् राहत

बझाङ – बझाङमा असाेज १६ गते गएको बिनासकारी भुकम्पले गर्दा बिकट गाउँ खत्तडछान्ना गाउँपालिका वडा नं ७कि कल्चु देवि खड्काकाे घरभत्काए पछि आज सम्म पनि चुलाे बलेकाे छैन् । उमेरले...