काठमाडौं – नेपालीहरुको महानपर्व बडा दशैं आजबाट समापन हुदैँछ । गत असोज २८ गते घटस्थापना गरेर सुरु भएको बडा दशैं कोजाग्रत पुर्णिमासँगै समापन हुन लागेको हो । नेपालीहरुले भव्यरुपमा मनाउने...
काठमाडौं – हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा...
बझाङ – इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका-११ का गणेश नेपालीको दाहसंस्कार गरिएको छ । हमास विद्रोहीको आक्रमणमा परी अक्टोबर ७ तारिखमा मृत्यु भएका गणेशको शुक्रबार भोपुरस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको...
काठमाडौँ – मुगुमा एकै परिवारका चार जनाको शव फेला परेको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा आमा र छोराछोरीको शव फेला परेको हो। मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार २८...
सर्वसाधारण जनता भन्छन्, ‘ट्राफिक प्रहरीले बाटोमा चेकिङ्ग गरेको देखिदैँन ।’ ट्राफिक प्रहरीले सवारीसाधनको कागजपत्र चेकजाँच नगर्दा लाइसेन्स नभएका व्यक्तिहरुले पनि गाडी चलाएका छन् भने बिलबुक, रोडपर्मिेटबिना पनि गाडी बाटोमा गुडेको...
बच्चाले कहिले पनि झुठा कुरा बोल्दैँन । अभिभावकले आफ्ना बालबच्चालाई झुठा कुरा बोल्न लगाएपनि बच्चाहरु त्यो बिर्सिएर सत्य नै बोल्छन् । घरमा केही घटना घटेमा पनि प्रहरीले पनि त्यो घरको...
काठमाडौं – त्रिकोणात्मक टी–२०आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा ८ विकेट गुमाएर नेपालले जम्मा १६२ रन बनायो । त्रिवि क्रिकेट मैदान,...
काठमाडौं – त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा यूएईविरुद्धको खेलमा नेपालले तीन विकेट गुमाएको छ । त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जसमा नेपाल...
काठमाडौं – त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ । त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले यसअघि लिग चरणमा चारवटै...
काठमाडौँ – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज शुक्रवार नेपालले यूएईसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने छ । नेपालले हङकङ र यूएईलाई...
काठमाडौँ – आश्विन शुक्ल पूर्णिमा, कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरू...
डडेल्धुरा – डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका-३ चम्कोट स्थित के.आई सिंह राजमार्गमा गएराति हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट अन्दाजी ५५ वर्षीय राजु देउबाको मृत्यु भएको...