क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी आह्वान

काठमाडौं, १५ कात्तिक । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी आह्वान गरेको छ । सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध १० दिनभित्र...

प्रहरीद्वारा गोली प्रहार गरी लागूऔषध कारोबारी दुईजना पक्राउ

काठमाडौं, १५ कात्तिक । प्रहरीले काठमाडौंको गोठाटारमा गोली प्रहार गरेर दुईजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारी दुईजनालाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ ।...

स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ

काठमाडाै‌ं, १५ कात्तिक । चितवन र सिरहाबाट स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ परेका छन् । चितवनकाे राप्ती नगरपालिका-१ बाट स्रोत नखुलेको नगद १० लाख ८० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका-६ बस्ने ३३...

नेपाल भ्रमण सकेर फर्किए राष्ट्रसंघका महासचिव गुटेरेस

काठमाडौं, १५ कात्तिक । नेपालको औपचारिक चारदिने भ्रमण पूरा गरेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा  १२  कात्तिकमा  नेपाल आएका उनी बुधबार...

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

कपिलवस्त, १५ कात्तिक । श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् । श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । विनयकुमारले मालाले...

मोरङ र सुनसरीको औद्योगिक करिडोरमा भरपर्दो विद्युत् आपूर्ति दिन प्राधिकरणको प्रयास

काठमाडौं,१४ कात्तिक । नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ । प्राधिकरणले त्यस क्षेत्रका...

क्षमता अनुरुप लगानी भित्राउन अर्थमन्त्री डा. महतको आह्वान

लन्डन, १५ कार्तिक । नेपाली डायरफोराले नेपालप्रति प्रेम देखाउने अहिले उपयुक्त समय भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । नेपाली दूतावास लन्डनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...

दशैंपछि पनि मालपोत र यातायात कार्यालयमा चहलपहल बढेन

दशैं बिदापछि सबै सरकारी कार्यालय खुलिसकेका छन् । अधिंकाश कर्मचारी पनि काममा फर्किएका छन् । मालपोत र यातायात कार्यालयमा कर्मचारीको ओइरो छ । तर, सेवाग्राही एक जना छैन । सेवाग्राही...

तिहारमा पनि चिनीकाे अभाव हुनसक्ने

काठमाडौँ  – यस वर्ष तिहारमा पनि चिनी अभाव हुने देखिएको छ । चिनी अभाव हुँदा दसैँका बेला कालोबजारी भएको थियो । उपभोक्ताले किलोको एक सय ५० रुपैयाँ तिर्दासमेत चिनी पाएका...

लोकसेवा आयोग गण्डकी प्रदेशले खोल्यो ठुलो संख्यामा बिज्ञापन, कुन समुहमा कति माग ?(सूचनासहित)

काठमाडौँ – गण्डकी प्रदेश लोकेसवा आयोगले ठुलो संख्यामा विज्ञापन गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौं अप्राविधिक र सहायक पाँचौं तहका प्राविधिक/अप्राविधक पदहरुको विज्ञापन गरेको...

उपत्यकामा रगतको चरम अभाव, बिरामीको ज्यान जोखिममा

काठमाडौं – काठमाडौं उपत्यकामा रगतको चरम अभाव देखिएको छ । रगतको व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रम सोसाइटी र रगतको निगरानी गर्ने जिम्मा पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कमजोर व्यवस्थापनका कारण उपत्यकामा...

आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...