काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उहाँले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूप्रति ध्यान दिन...
लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुहले रुकुम पश्चिम तथा जाजरकोटका भुकम्प पिडितहरुलाई राहत सामाग्री वितरण गरेको छ । क्लवका चार्टर प्रेसिडेन्ट लायन केदारप्रसाद न्यौपानेको संयोजकत्व तथा काठमाडौं महानगरपालिका वडा नं...
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । उहाँले आज जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन...
काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०: ५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन...
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान...
प्रकाश भट्ट, कञ्चनपुर । कञ्चनपुरमा ट्राफिक सम्बन्धी सचेतना जगाउने उद्देश्यले ट्राफिक सप्ताह शुरु भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सप्ताह शुरु भएको हो । सप्ताहको पहिलो दिन...
काठमाडौं, कात्तिक २० गते। राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले...
काठमाडौँ- गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा...
काठमाडौँ- गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ । मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय...
काठमाडौ – साहारा ग्लोबल बिजनेस ग्रुप र समाजसेवी तथा युवा उद्यमी सुदर्शन शर्माले भूकम्प पीडितको लागि एक/एक लाख सहयोग गरेका छन् । साहारा ग्लोबल बिजनेस ग्रुपका अध्यक्ष समेत रहेका शर्माले...
काठमाडौँ – नेपाल आयल निगमले भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिँदा लाग्ने हवाई इन्धनको खर्च व्यहोर्ने भएको छ। निगमले विज्ञप्ति निकाल्दै भूकम्प प्रभावित क्षेत्रमा राहत उद्धारमा खटिएका नेपाल एअरलाइन्स र नेपाली...
काठमाडौं – भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १४३ पुगेको छ । गए राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १४३ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १६६ जना...