प्रधानमन्त्रीको घोषणा- मुस्ताङलाई ५० करोड उपलब्ध गराउनेछु

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैयाँ मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरेका छन् । बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति...

मुसीकाेटमा घाँटी रेटेर एक महिलाकाे बिभत्स हत्या, तालिमे कुकुरले अनुसन्धान गर्दै

सुर्खेत – रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा मृत अवस्थामा भेटिएकी छिन् ।  ती महिलाकाे महिलाको विभत्स तरिकाले हत्या गरिएको बताईएको छ । मुसीकोट नगरपालिका –१ खलङगामा रहेको होटेल सत्कारको कोठा...

भारत सरकारको सहयोगमा १८ नेपाल स्वदेश फर्कदै, आज दिल्लीमा उत्रने

काठमाडौं – भारतीय बिमानमार्फत १८ जना नेपाली स्वदेश फर्कदैछन् । भारत सरकारको इजरायलबाट भारत फर्काउने अभियान‘अपरेशन अजय’ अन्तर्गत उनीहरू नेपाल फर्किएका हुन । उनीहरू नयाँ दिल्लीस्थित बिमानस्थलमा उत्रने छन् ।...

सरकारी निकायमा ‘घुस’को विगविगी

काठमाडौं । पछिल्ला घट्ना घट्ना नं १ : असोज २९ गते नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर ७० हजार रुपैया घुस सहित पक्राउ परे घट्ना नं २ :...

कर्णाली नदीमा खसेर एक जना बेपत्ता

धनगढी – कैलालीको कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्। जिल्लाको लम्की चुहा नगरपालिका–३ स्थित कर्णाली नदीमा ढुङ्गामा सवार गर्ने क्रममा लडेर सोहि वडाका ४९ वर्षीय गणेश पोखरेल बेपत्ता...

४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन निर्माण सम्पन्न, ४ हजार मेगावाट विद्युत आदान प्रदान हुन सक्ने

काठमाडौं,३० असोज । मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित...

सन्तोष अधिकारीको ‘चित्रा’को छायांकन ३० दिनमा सकियो

काठमाडौं, ३० असाेज ।  सन्तोष अधिकारी फिल्मस्को व्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलिया को निर्माणमा तयार भएको फिल्म ‘चित्रा’को छायांकन ३० दिनमा सकिएको छ । फिल्मको निर्माणपक्षले कलाकार र प्राविधिकहरुको...

नलगाड जलविद्युत् आयोजना निर्माण गर्न प्रक्रियागत कार्यमा तिव्रता

हेमन्त केसी सुर्खेत ,३० असोज ।  ४१७ मेगावाट विद्युत उत्पादन क्षमताको जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको  डिपिआर प्रतिबेदन तयार भएसँगै नलगाड हाइड्राेपावर कम्पनीले अर्को सहायक आयोजनाको रुपमा रहेको ताक्सुगाड जलविद्युत् आयोजनाको विद्युत...

ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ शुभारम्भ, २९९ मै सामग्री हेर्न सकिने

काठमाडौं, ३० असाेज । कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को शुभारम्भ गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सुरुवात गरेको हो ।...

रुकुम पश्चिमको एक होटेलमा महिला मृत फेला

सुर्खेत –  रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको एक होटेलमा एक महिलाको शव फेला परेको छ । मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको होटेल सत्कारमा एक महिला मृत अवस्थामा भेटिएकी हुन् ।...

इजरायलबाट थप १९ नेपालीको उद्धार (नामावली सहित)

काठमाडौं – इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको...

गैरआवासीय नेपालीलाई नागरिकता दिने सुरू

काठमाडौं – सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरू गरेको छ । बालुवाटारपीथत प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले गैरआवासीय...