चरेस र चितुवाको छालासहित प्रहरी हवल्दार सहित ३ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिकाको शहीदगेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हबलदारसहितका तीन जनालाई प्रहरीले पक्राउ...

बैतडीमा जिप र कार आपसमा ठोक्किँदा दुर्घटना

बैतडी –  बैतडीमा जिप र कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। महाकाली राजमार्ग अन्तर्गत जिल्लाको दोगडाकेदार गाउँपालिका–३ तारल भन्ने स्थानमा जिप र कार एकआपसमा ठोकिएर दुर्घटना भएको हो। खोचलेकबाट सतबाँझतर्फ...

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

उदयपुर – उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। उदयपुरगढी गाउँपालिका–७ नागबेली बस्ने ३१ वर्षीय सन्तोष भन्ने पिटर राईले आफ्नै श्रीमतीलाई हत्या गरेकोमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको...

दार्चुलामा एक महिला मृत अवस्थामा फेला

दार्चुला – दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकि छन्। जिल्लाको नौगाड गाउँपालिका–१ बगड की ४८ वर्षीया धनादेवी ठगुन्नालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। ठगुन्नाको शव सोही ठाउँस्थित...

कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना, आजदेखि सेवा प्रदान सुरू

काठमाडौं, १ कात्तिक । सेवाग्राहीहरूलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा पनि नापी तथा मालपोत कार्यालयबाट सेवा शुभारम्भ गरिएको छ । बुधबार एक कार्यक्रमका बीच भूमी...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

उदयपुर, १ कात्तिक । आफ्नै श्रीमती ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई प्रहरीले पक्राउ गरेको छ । पिटरले घरायसी बिवादको कारण खाना...

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

काठमाडौं, १ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित भारतीय नागरिकलाई  प्रहरीले पक्राउ गरेको छ । एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनलाई...

एमालेद्वारा गाजामा अस्पतालमाथि भएको आक्रमणको निन्दा र भर्त्सना

काठमाडौं, १ कात्तिक । नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अल अहरी अरब अस्पतालमा भएको...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत, प्रस्तावमाथि छलफल जारी

विराटनगर, १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् । जारी प्रदेशसभा बैठकसमक्ष उनले आफूलाई विश्वासको मत दिन माग गर्दै प्रस्ताव गरेका हुन्...

सालकको खपेटासहित एकजना पक्राउ

काठमाडौं, १ कात्तिक । टोखा नगरपालिका-६ स्थित न्यू खुकुरी फुड क्याफेबाट ९ सय ३० ग्राम तौलको सालकको खपेटा १ थानसहित सोही नगरपालिका-८ ग्रिनल्याण्ड बस्ने झापा घर भएकी ३१ वर्षीया सुष्मा गुरुङलाई...

१ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । बुधबार सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन तोलामा १...

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं – सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते...