हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको तार तान्ने काम धमाधम

काठमाडौं, १२ कात्तिक । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ । मकवानपुरको...

मुगुको सामूहिक हत्या प्रकरण : चारवटै शवको पोष्टमार्टम आज

सुर्खेत –  मुगुकाे छायाँनाथ रारा नगरपालिका–६ मन्दुमा हत्या गरिएका चारैजनाको शवको पोस्टमार्टम आइतबार हुने भएको छ। मुगुका प्रहरी प्रमुख, नायब उपरीक्षक वीरेन्द्र थापाले गाउँबाट शव उठाएर सदरमुकाम गमगढी ल्याएको र...

आयात गरिएको जलविद्युतलाई नविकरणीय ऊर्जा खपत अंशमा राख्न पाउने भारतीय व्यवस्था

काठमाडौं, १२ कात्तिक। भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत मन्त्रालययले गत ३...

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणमा, भब्य स्वागत

काठमाडाैं – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा हिजाे राति काठमाडाैँ पुग्नुभएकाे छ । उहाँलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्नुभयो । महासचिव गुटेरेसको...

आफू अनुकूलको काम गराउन निमित्त प्रमुख प्रशासकीय अधिकृतको खोजीमा जनप्रतिनिधि

काठमाडौँ – आफू अनुकूलको काम गराउन सहज हुने भएकाले स्थानीय तहका जनप्रतिनिधि निमित्त प्रमुख प्रशासकीय अधिकृतको खोजीमा हिँड्ने गरेको पाइएको छ । कतिपय स्थानीय तहमा बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न समस्यामा...

आफूलाई अख्तियारको कर्मचारी भन्दै ठगी गर्दै हिँड्ने एकजना पक्राउ

काठमाडाैं-  आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्दै हिँड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त क्रियाकलापमा संलग्न चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल...

घरायासी झगडामा चिर्पटले हान्दा श्रीमतीको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

खोटाङ – खोटाङमा चिर्पटले हानेर एक ब्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । ...

आज चन्द्रग्रहण लाग्दै, ग्रहणमा के गर्नु हुन्छ? के गर्नु हुँदैन?

काठमाडौँ – आश्विन शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुनेछ।...

विदेशी मुद्राको विनिमय दर : अष्ट्रेलियन डलरकाे भाउ झन्डै ८५ रूपैयाँ

काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर...

आज कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ – नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन...

आजबाट बडा दशैं समापन हुदैँ

काठमाडौं – नेपालीहरुको महानपर्व बडा दशैं आजबाट समापन हुदैँछ । गत असोज २८ गते घटस्थापना गरेर सुरु भएको बडा दशैं कोजाग्रत पुर्णिमासँगै समापन हुन लागेको हो । नेपालीहरुले भव्यरुपमा मनाउने...

​​​​​​​आजको मौसमः हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात हुने

काठमाडौं – हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा...